News Portal

  • पोखरा फाइनान्सको कम्पनी सचिवमा कार्की नियुक्त

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०८०
    १२८ पटक
    १६ कार्तिक, २०८०

    काठमाडौं । पोखरा फाइनान्सको कम्पनी सचिव हेरफेर भएको छ । संस्थाको संचालक समितिको असोज २२ गते बसेको संचालक समितिको बैठकले कार्तिक १५ गतेबाट लागू हुनेगरी कम्पनी सचिवमा निर्मल कुमार कार्कीलाई नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्