News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आरबीबी मर्चेन्ट बैंकिङद्धारा वीरेन्द्र बहुमुखी क्याम्पसमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले नियमनकर्ताको अन्तर्राष्ट्रिय संगठनको आह्वानमा असोज १५ देखि असोज २१ गतेसम्म देशभरि विभिन कार्यक्रम आयोजना...बाँकी

    विभिन्न कार्यक्रम गरी गरिमा क्यापिटलले मनायो विश्व लगानीकर्ता सप्ताह-२०२३

    काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२३ अभियान सप्ताहव्यापी पुँजीबजार साक्षरता कार्यक्रम र विभिन्न अन्तर्क्रिया गरी सम्पन्न गरेको छ। यसअन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहका अवसरमा लगानीकर्ता तथा सर्वसाधारणलाई सुचित गराउने उद्देश्यले विभिन्न स्थानमा सप्ताहव्यापी...बाँकी

    कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको...बाँकी

    गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सिइओमा अधिकारी नियुक्त

    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी नियुक्त भएका छन् । फाइनान्स कम्पनीको आइतबार साँझ बसेको बसेको सञ्चालक समितिको बैठकलेअधिकारीलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई कम्पनीले...बाँकी

    दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पोको तयारी पुरा

    काठमाडौं । आगामी शुक्रबारदेखि राजधानीमा आयोजना हुने “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” को तयारी पुरा भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज २६...बाँकी

    सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो

    काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज १७ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताले अब कात्तिक १ गतेसम्म आवेदन दिन सक्ने छन् । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत...बाँकी

    मेटलाइफ फाउन्डेशनद्वारा अमेरिकी डलर १ अर्बभन्दा बढीको अनुदान

    काठमाडौं । मेटलाइफ फाउन्डेशनले अमेरिकी डलर १ अर्ब भन्दा बढी सहयोग गरेको घोषणा गरेको छ । यस फाउन्डेशन मेट्रोपोलिटन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ)को एक स्वतन्त्र परोपकारी शाखाको रूपमा स्थापित भएको थियो, र यसको स्थापना पछि,...बाँकी

    गुरु ट्राभल्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच व्यवसायिक सहकार्य

    काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सहायक महाप्रबन्धक रामजी ढकाल तथा गुरु ट्राभल्स...बाँकी

    नेको इन्स्योरेन्सद्धारा बन्दीपुर अस्पताललाई ११ लाख आर्थिक सहयोग

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दीपुर अस्पताललाई आर्थिक सहयोग गरेको छ । विगत २७ वर्षदेखि सेवा दिँदै आइरहेको यस कम्पनीले गण्डकी प्रदेशको तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका स्थित बन्दीपुर अस्पताललाई ११ लाख रुपैयाँ...बाँकी

    महुली लघुवित्तको सञ्चालकमा मोहन हरि आचार्य नियुक्त

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मोहन हरि आचार्यनियुक्त भएका छन् । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको निर्णयले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।...बाँकी