News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आरएसडिसी लघुवित्तले डाक्यो १०औँ वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले १०औँ वार्षिक साधारणसभा मंसिर १५ गते गर्ने निर्णय गरेको हो ।...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५ ठाउँमा घरजग्गा किन्दै

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले घरजग्गा तथा जग्गा खरिद गर्ने भएको छ । कम्पनीले कार्यालय प्रयोजनका लागि विभिन्न ७ स्थानमा घर तथा जग्गा खरिद गर्ने भएको हो । कम्पनीले विराटनगर महानगरपालिका, वीरगंज महानगरपालिका, बुटवल...बाँकी

    नेपाल माइक्रो इन्स्योरेन्सका थप दुई शाखा विस्तार

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले थप दुई शाखा कार्यालय विस्तार गरेको छ । इन्स्योरेन्स कम्पनीले काभ्रेको बनेपा र सुनसरीको इटहरीमा गरी २ वटा शाखा कार्यालय विस्तार गरेको जनाएको छ । शाखा सञ्जाल विस्तार गर्ने...बाँकी

    १० प्रतिशत ब्याजदर भएको कुमारी बैंकको ऋणपत्र बाँडफाँट

    काठमाडौं । कुमारी बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकको ५ अर्ब रुपैयाँको ऋणपत्र कात्तिक १९ गते आइतबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जानकारी दिएको छ । बैंकले कात्तिक २ गतेदेखि कात्तिक १३...बाँकी

    समृद्धि फाइनान्सको पुतलीसडक शाखाद्धारा सरसफाई कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सको पुतलीसडक शाखाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समृद्धि फाइनानसले आइतबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ शाखाबाट काठमाडांैको नक्साल स्थित नागपोखरी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा समृद्धि...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष सुवेदीले लिए शपथ

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम शुक्रबार पद...बाँकी

    लुम्बिनी विकास बैंक लिमिटेड द्धारा चन्द्रज्योति माध्यामिक विद्यालयलाई प्रिन्टर हस्तान्तरण

    काठमाडौं । लुम्बिनी विकास बैँक लिमिटेड, देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विदुर नगरपालिका वडा नं. ५ मा अवस्थित चन्द्रज्योति माध्यामिक विद्यालय लाई १ थान प्रिन्टर हस्तान्तरण गरेको छ । सो प्रिन्टर हस्तान्तरण कार्यक्रममा...बाँकी

    आइएमई ग्रुपले भूकम्प प्रभावितलाइ एक करोड पचास लाख सहयोग रकम प्रदान गर्ने

    काठमाडौँ  । ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र  आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख नगद सहयोग रकम प्रदान गर्ने...बाँकी

    आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रु १० लाख सहयोग

    काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु १० लाख सहयोग गर्ने भएको छ। आई.एम.ई. लाइफ...बाँकी

    लोमस फर्मास्युटिकल्स निर्देशक पाण्डेद्वारा भूकम्पपीडितलाई औषधी सहयोग

    काठमाडौं । लोमस फर्मास्युटिकल्स प्रालिका निर्देशक प्रनवजंग पाण्डेले भूकम्पमा घाइते भएकाको थप उपचार गर्न औषधी सहयोग गरेका छन् । भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाका नागरिकको उपचारको लागि पाण्डेले औषधी सहयोग गरेका हुन्...बाँकी