News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आशा लघुवित्तको निमित्त सिइओमा दुलाल

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बद्रीप्रसाद दुलाल नियुक्त भएका छन् । कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि यसअघि नायव बरिष्ठ प्रमुख कार्यकारी अधिकृत दुलाललाई उक्त जिम्मेवारी दिएको बताएको छ...बाँकी

    मंसिर महिनाका लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?

    काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिक महिनाको अन्तिम दिन आज बैंकहरुले सूचना प्रकाशित गर्दै मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेका हुन् । कात्तिक महिनामा ९.९६४ प्रतिशत रहेको...बाँकी

    नेशनल इन्स्योरेन्सको प्रथम त्रैमासः खुद बीमा शुल्क आर्जन २२ करोड ९३ लाख हुँदा अन्य वित्तीय सूचक कस्तो ?

    काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकानश गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन र नाफा दुबै घटेको छ ।...बाँकी

    आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १५ गते, बुक क्लोज कहिले ?

    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा मंसिर १५ गते गर्ने भएको छ । कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर १५ गते निर्णय गरेको हो ।...बाँकी

    नेपाल लाइफद्वारा भुकम्प प्रभावितका लागि १० लाख बराबरको राहत सामाग्री प्रदान

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पिडित जनताका लागि राहत सामाग्री वितरण गरेको छ । । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले...बाँकी

    मेरो माइक्रोफाइनान्स १२औं वर्षमा प्रवेश

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ११ वर्ष पूरा गरि १२औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवका अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्था देशकै अग्रणी लघुबित्त बित्तीय संस्था बन्न सफल भएको...बाँकी

    स्टक डिलर बन्यो नबिल सेक्युरिटिज

    काठमाडौं । नबिल सेक्यिुरिटिजको नाम परिवर्तन भएको छ । कम्पनीको असोज १२ गते सम्पन्न भएको वार्षिक साधारण सभाको निर्णय अनुसार साविक कम्पनी नबिल सेक्यिुरिटिजको नाम परिवर्तन भई नबिल स्टक डिलर भएको छ । नबिल सेक्यिुरिटिजको...बाँकी

    चिमखोला म्याग्दीमा सिटिजन लाइफको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आयोजना साथै मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग, लोमस फार्मास्युटिकल को मेडिकल सहयोग अनि रघुगङगा गाउँपालिकासँगको सहकार्यमा रघुगङगा गाउँपालिका वार्ड नम्बर ७ चिमखोला म्याग्दीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम त्रैमासः खुद बीमा शुल्क आर्जन ४ अर्ब ५६ करोड

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई राष्ट्रिय जीवन बीमा कम्पनीको रुपमा आएको कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कार्तिक २० गतेबाट संस्थान कम्पनीमा...बाँकी

    नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क १५%ले बढ्दा नाफा १३५% ले बढ्यो, अन्य सूचक कस्तो ?

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ । १ अर्ब ४९ करोड रुपैयाँ...बाँकी