News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    एशियन लाइफको जनकपुरधामद्वारा बीमितको घरदैलोमै मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको शाखा कार्यालय जनकपुरधामले बीमितको घरदैलोमै पुगेर मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका जनकपुर शाखाका शाखा प्रबन्धक दिपेन्द्र कुमार महतोले बीमितको छोरी तथा इच्छाएको व्यक्ति लालमुनी कुमारीलाई दाबी भुक्तानी हस्तान्तरण...बाँकी

    आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसेडरमा दीपक र दीपाश्री

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बेसेडरमा कलाकार दीपकराज गिरी र दीपाश्री निरौला नियुक्त भएका छन्। पोखरास्थित कुटी रेसोर्टमा शुक्रबार आयोजित अन्तर्राष्ट्रियस्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच गिरी र निरौला तथा आइएमई लाइफका प्रमुख कार्यकारी...बाँकी

    वैदेशिक रोजगार बीमालेख बिक्रीबाट जीवन बीमकले गरे करिब डेढ अर्बको व्यापार, सन नेपाल लाइफ शीर्ष स्थानमा

    काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना पुससम्म जीवन बीमकहरुले वैदेशिक रोजगार बीमालेखबाट करिब डेढ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १० वटा बीमा कम्पनीहरुले यो ६ महिनामा १९ लाख...बाँकी

    मेट लाइफ ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२३‘ बाट सम्मानित

    काठमाडौं । मेट लाइफ नेपाल २०२३ को एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स इन्स्योरेन्स विधामा सम्मानित भएको छ । यस अवार्डले मेटलाइफको उत्कृष्ट व्यावसायिकता र सामाजिक उत्तरदायित्वका साथै ग्राहक र समुदायका विकासशील आवश्यकताहरू अनुरूप नवीन...बाँकी

    एनआईसी एशिया लघुवित्तद्धारा २७ शाखाहरुको अर्धवार्षिक समिक्षा सम्पन्न

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले ११ गते बिहीबार गण्डकी प्रदेश अन्तर्गतका २७ शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु...बाँकी

    राष्ट्र बैंकको निर्देशनमा मिर्मिरे लघुवित्तको लाभांश रद्द

    काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्ताव गरेको लाभांश रद्द गरेको छ। संस्थाको सञ्चालक समितिको माघ १० गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश...बाँकी

    सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश नदिने

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको माघ १० गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो...बाँकी

    सानिमा रिलायन्स लाइफको छैटौँ वार्षिक साधारणसभा सम्पन्न, ६ संचालक निर्विरोध निर्वाचित

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको छ...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई चेकिङ्ग बोर्ड प्रदान

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ्ग बोर्ड प्रदान गरेको छ । मिति २०८० साल माघ १० गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक विशेष समारोह बीच यस कम्पनीका प्रमुख कार्यकारी...बाँकी

    छिमेक लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा तिवारी नियुक्त

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा दिपक निधी तिवारी नियुक्त भएका छन् । संस्थाको माघ १० गते बसेको संचालक समितिको बैठकले स्थायी ठेगाना भरतपुर महानगरपालिका वडा नं. १० चितवन घर भएका तिवारीलाई...बाँकी