काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भैसकेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको...बाँकी
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले फागुन १० गते अनुपालन तथा एएमएल /सीएफटी तालिम सम्पन्न गरेको छ । कम्पनीले बल्थली भिलेज रिसोर्ट, काभ्रेपलान्चोकमा कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु, विभागीय प्रमुखहरु, तथा...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको फागुन १२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्तापुँजीको कुल ९.२४८९ प्रतिशत...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफले आफ्नो प्रधान कार्यालय स्थानान्तरण गर्ने भएको छ । कम्पनीको प्रधान कार्यालय अब काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १ नक्साल नारायणचौरमा स्थानान्तरण हुने जनाइएको हो । यस अघि कम्पनीको प्रधान...बाँकी
काठमाडौं । हिमालयन लाइफमा बाह्य लेखापरीक्षक नियुक्ती भएका छन् । कम्पनीको फागुन ११ गते बसेको १७औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८० /८१ को अवधिको लागि बाह्य लेखापरीक्षकमा एलएसपी एशोसिएट्स एन्ड चार्टर्ड एकाउन्टेन्ट सतिश चन्द्र...बाँकी
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा चितवनको भरतपुर शाखा र नवलपुरको रजहर शाखामा वित्तीय साक्षरता तथा प्रभातफेरी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाले वित्तीय पहुँच विस्तार तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ...बाँकी
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई निराश बनाएको छ। लघुवित्तले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गर्दै शेयरधनीहरुलाई निराश बनाएको थियो। लघुवित्तको सञ्चालक समितिको फागुन ११ गते बसेको बैठकले उक्त आर्थिक...बाँकी
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको नेरुडे मिर्मिरे लघुवित्तको ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।...बाँकी
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले चैत ८ गते वार्षिक साधारणसभा आयोजना गर्न लागेको हो। सभा सुनसरीको धरान–१२ स्थित गोर्खा होटेलमा बिहान ९ बजेबाट...बाँकी
काठमाडौं । कुमारी बैंकको साढे ४५ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको कुमारी बैंकको ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक...बाँकी