News Portal

  • गृहपृष्ठ विमा, समाचार

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा आज हुँदै

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारणसभा आज फागुन २७ गते वार्षिक साधारणसभा आयोजना गर्दैछ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा हुनेछ। सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब...बाँकी

    चैत १९ गते नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १९ गते, मंगलबार, ७६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको...बाँकी

    सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी डिजिटल बैंकिङ कारोबार गर्दा सचेत रहौँः राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी डिजिटल बैंकिङ कारोबार गर्दा सचेत रहन आग्रह गरेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक जनचेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।...बाँकी

    नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला

    काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको ‘सांग्रिला क्विज २०८१’ सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको सांग्रिला क्विज २०८१ सम्पन्न भएको छ । काठमाडौँमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाडौँ क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो तथा...बाँकी

    एक दशकपछि बीएन घर्ती फर्किए बैंकिङ क्षेत्रमा, बने बेष्ट फाइनान्सको सीईओ

    काठमाडौं । एक दशकपछि बीएन घर्ती बैंकिङ क्षेत्रमा फर्किएका छन् । गैरआवासीय नेपाली (एनआरएन) हरुको लगानी रहेको बेष्ट फाइनान्सले घर्तीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको हो । ११ वर्ष अगाडि घर्ती तत्कालिन किष्ट...बाँकी

    बीमा दाबी फर्छ्यौटका लागि आवश्यक कागजपत्रसहित सम्पर्कमा आउन बीमितलाई प्रभु इन्स्योरेन्सको आग्रह

    काठमाडौं । प्रभु इन्स्योरेन्सले बीमा दाबी फर्छ्यौटका लागि आवश्यकि कागजपत्रसहित सम्पर्कमा आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कम्पनीबाट जारी गरिएका बीमालेखहरुअन्तर्गतत विगतका आर्थिक वर्षदेखि चालु आर्थिक...बाँकी

    क्रेस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन रहेको छ । फागुन २२ गतेदेखि कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ निष्काशन गरेको...बाँकी

    नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला, चैत २५ गतेसम्म आवेदन दिन सकिने

    काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान...बाँकी

    राष्ट्र बैंकको विश्लेषण : अर्थतन्त्र सुधार हुँदैछ, महँगी घट्दैछ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सूचक सुधारको बाटोमा रहेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै अर्थतन्त्रका सूचक सही दिशामा अगाडि बढिरहेको सन्देश दिएको हो...बाँकी