News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    एशियन लाइफको सहयोगमा धर्मस्थलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको सहयोगमा तारकेश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थलीस्थित वडा कार्यालयमा सोमबार ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको छ । धर्मस्थली ज्येष्ठ नागरिक सहयोग तथा अनुगमन समाजले आयोजना गरेको शिविरमा वडा...बाँकी

    विभिन्न स्थानमा हिमालय लाइफको बीमा सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड सुदुरपश्चिम अन्तर्गत ,डडेल्धुरा उप प्रादेशिक कार्यालयले विभिन्न स्थानमा १ दिने जीवन बीमा सम्बधि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार बाजुर जिल्लाको मार्तडी स्थित बढिमालिका नगरपालिकाको ०८ को...बाँकी

    मेटलाइफ फाउन्डेशनद्वारा अमेरिकी डलर १ अर्बभन्दा बढीको अनुदान

    काठमाडौं । मेटलाइफ फाउन्डेशनले अमेरिकी डलर १ अर्ब भन्दा बढी सहयोग गरेको घोषणा गरेको छ । यस फाउन्डेशन मेट्रोपोलिटन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ)को एक स्वतन्त्र परोपकारी शाखाको रूपमा स्थापित भएको थियो, र यसको स्थापना पछि,...बाँकी

    गुरु ट्राभल्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच व्यवसायिक सहकार्य

    काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सहायक महाप्रबन्धक रामजी ढकाल तथा गुरु ट्राभल्स...बाँकी

    नेको इन्स्योरेन्सद्धारा बन्दीपुर अस्पताललाई ११ लाख आर्थिक सहयोग

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दीपुर अस्पताललाई आर्थिक सहयोग गरेको छ । विगत २७ वर्षदेखि सेवा दिँदै आइरहेको यस कम्पनीले गण्डकी प्रदेशको तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका स्थित बन्दीपुर अस्पताललाई ११ लाख रुपैयाँ...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच निर्जीवन बीमा सेवासम्बन्धि सम्झौता

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिका बिच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक श्री शिव प्रसाद...बाँकी

    सानिमा रिलायन्स लाइफले गर्यो एक करोडको मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले एक करोड पाँच लाख पचास हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । धनकुटा निवासी मृतक पूर्ण कुमार चौधरीको परिवारजनलाई इटहरीमा शनिबार आयोजित एक कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी...बाँकी

    धनगढीमा प्रभु इन्स्योरेन्सले सम्पन्न गर्यो बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले धनगढीमा बीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । २०८० आश्विन १५ गते धनगढीको होटल सितारमा आयोजित कार्यक्रममा धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधिहरु, प्रहरी प्रशासनका प्रतिनिधिहरु, बैंक, बित्तीय संस्था तथा सहकारी...बाँकी

    नेको इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रद निष्काशनको प्रस्ताव पारित

    काठमाडौं । नेको इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा लिसारा रिसेप्सन नक्सालमा सम्पन्न भएको हो । सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । सभाले हाल कायम चुक्ता...बाँकी

    एभिएसन बीमाको क्षेत्रमा छलाङ् मार्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स

    काठमाडौं । बीमा क्षेत्रमा दशकौंदेखि चिरपरिचित साविक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी एक अपसमा गाभिए पश्चात बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ग्राहक वर्गको थप विश्वास तथा माया हाँसिल गर्दै हवाई बीमाका क्षेत्रमा...बाँकी