News Portal

  • गृहपृष्ठ विमा, समाचार

    बीमा दावी सहजीकरणका लागि नेको इन्स्योरेन्सले प्रदेशमा तोक्यो कर्मचारी

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले जेनजी आन्दोलनबाट भएको आगजनी र तोडफोडको क्षतिको छिटो र सहज तरिकाले दाबी होस् भनी कर्मचारी नियुक्त गरेको छ । कम्पनीले एक सूचना जारी गरेर आन्दोलनको क्रमममा आगजनी तथा तोडफोड भई...बाँकी

    हुलदंगा बीमा नेपाल रिमा मात्रै, हिमालयन रि जोगियो

    काठमाडौं । नेपालका बीमा कम्पनीहरूले हुलदंगाको पुनर्बीमा नेपाल रिइन्स्योरेन्समा मात्रै गरेको पाइएको छ । यस अर्थमा गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको कारण भएको क्षतिको ठूलो दबाब नेपाल रिमा पर्ने देखिएको छ ।...बाँकी

    आन्दोलनका क्रममा भएका भौतिक क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावसम्बन्धी छलफल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावका सम्बन्धमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ...बाँकी

    जेनजी आन्दोलनमा भएको क्षतिको बीमा दाबी सहज बनाउनेः एनएलजी इन्स्योरेन्स

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले जेनजी आन्दोलनमा भएको सम्पत्तिको क्षतिको बीमा दाबी भुक्तानी यथाशिघ्र गर्ने जनाएको छ । कम्पनीले एक सूचना जारी गर्दै जेनजी आन्दोलनले देशका विभिन्न स्थानमा भएको क्षतिको बीमा दाबी सहज रुपमा भुक्तानी...बाँकी

    सूर्यज्योति लाइफको देशै भरिका शाखाहरु मार्फत सेवा उपलब्ध

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले  शाखा मार्फत बीमा सेवा प्रदान गरेको जनाएको छ । वर्तमान परिस्थितिमा सृजित अवस्थालाई मध्यनजर गर्दै नेपालको सुरक्षा निकायले विभिन्न स्थानमा नागरिकहरुको जनधनको सुरक्षाका लागि जारी गरेको सार्वजनिक सुचना बमोजिम...बाँकी

    सुरक्षा व्यवस्था सामान्य नभएसम्म यूनाइटेड अजोड इन्स्योरेन्सको सेवा अबरुद्ध

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै बीमा सेवा अबरुद्ध हुने जनाइएको छ । हाल देशमा उत्पन्न भएको विषम परिस्थितीलाई मध्यनजर गर्दै यस कम्पनीको मूख्य कार्यालय, शाखा तथा उप शाखा कार्यालयबाट प्रदान...बाँकी

    भोलिबाट अभिकर्ता तालिम सञ्चालन गर्दै नेको इन्स्योरेन्स

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले भोलिबाट निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले बीमा व्यसाय वृद्धि गर्नुको साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ भर्चुअल माध्यमबाट अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो...बाँकी

    भिजनले आफ्नो जन्मदिनमा पाए बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समयमा अनावश्यक खर्चहरुलाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने क्रम बढ्दै गएको छ । जीवन आफैमा महत्त्वपूर्ण छ । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम...बाँकी

    बीमा प्रवर्द्धनका लागि हिमालयन लाइफले ल्यायो ‘जीवन बीमा ज्ञान दिग्दर्शन’

    काठमाडौं । जीवन बीमा र बीमा विषयमा चासो राख्ने पाठक र बीमाकर्मीका लागि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा ज्ञान दिग्दर्शन पुस्तक सार्वजनिक गरेको छ। इन्स्योरेन्सले बीमा प्रवर्द्धनका लागि संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यो...बाँकी

    प्रभु महालक्ष्मीका सीईओ प्रसाई ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्ड बाट सम्मानित भएका छन् । उनी छैटौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत यो अवार्ड प्राप्त गर्न सफल भएका...बाँकी