News Portal

  • गृहपृष्ठ विमा, समाचार

    एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकबाट बाहिरिए निरौला

    काठमाडौं । एनएलजी इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक लक्ष्मी प्रपन्न निरौलाले दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिले सोहि दिनबाट लागु हुनेगरी राजिनामा स्वीकृत गरेको हो । निरौला २०८० वैशाख २७ गते सो...बाँकी

    नेपाल माइक्रोले आइपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सल कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशनका लागि बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटललाई चयन गरेको छ । उक्त विषयमा इन्स्योरेन्स र क्यापिटलबीच सोमबार सम्झौता भएको छ । सम्झौतामा निष्काशन कम्पनी तथा इन्स्योरेन्स...बाँकी

    भवन र सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्न अध्यक्ष सिलवालको आग्रह

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार विराटनगरमा विराटनगर महानगरपालिकासँग बीमा सम्बन्धी अन्तक्रीया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेपाल बीमा...बाँकी

    मेट लाइफका उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता सिनर्जी मिटमा सम्मान

    काठमाडौं । मेट लाइफ नेपालले हालै आफ्नो दोस्रो त्रैमासिकको सिनर्जी मिटको आयोजना गरेको छ । सो विशिष्ट कार्यक्रम मेटलाइफ नेपालले २०२४ को दोस्रो त्रैमासिकमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने फिल्ड फोर्स, युनिट म्यानेजर र एजेन्सी म्यानेजरहरुलाई...बाँकी

    प्रभु महालक्ष्मी लाइफको विजनेश एक्सिलेन्स समिट-२०८१ भव्य रुपमा सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विजनेश एक्सिलेन्स समिट-२०८१ सम्पन्न भएको छ । कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा विजनेश एक्सिलेन्स समिट-२०८१ भव्यताका साथ सु सम्पन्न गरेको हो । कार्यक्रम...बाँकी

    बीमाका कर्मचारीलाई जिम्मेवारी अनुसारको काम गर्न अध्यक्ष सिलवालको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा सोमबार विराटनगरमा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी र बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई...बाँकी

    वैदेशिक रोजगार बीमा बजारबाट बाहिरियो प्रभु महालक्ष्मी लाईफ, तीन माईक्रोसहित चार कम्पनी थपिए

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमा बीमालेख बिक्री नगर्ने भएको छ । कम्पनीे उक्त म्यादी जीवन बीमा बजारबाट पछि हटेको हो । वैदेशिक रोजजार विभागले सूचना जारी गरेर उक्त पोलिसि...बाँकी

    आइएमई लाइफको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता सम्मानित

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ । शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख प्रवर्द्धक तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक...बाँकी

    राष्ट्रिय बीमा कम्पनी ११औँ वर्षमा प्रवेश, स्तरीय र विश्वसनीय सेवा दिने प्रतिबद्धता

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी ११औँ वर्षमा प्रवेश गरेको छ । बीमा कम्पनी १० वर्ष पुरा गरी आजदेखि ११औँ वर्षमा प्रवेश गरेको हो । वि.सं.२०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रूपमा स्थापना भएपश्चात् राष्ट्रिय बीमा...बाँकी

    राष्ट्रिय बीमा कम्पनी ११ औँ वर्षमा प्रवेश, स्तरीय र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी आज साउन १८ गतेबाट ११ औँ वर्षमा प्रवेश गरेको छ। नेपाल सरकारको मिति २०७१ वैशाख २३ गतेको निर्णयानुसार छुट्टै संगठित संस्थाको नाममा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न कम्पनी ऐन, २०६३...बाँकी