काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकरण सम्पन्न भएसँगै बिहीबारदेखि दोस्रो बजारमा सेयर कारोबार सुरु हुने...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चैत २६ गते बीमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ । कम्पनीले मिथिला नगरपालिका, ढल्केबर, धनुषाको सभाहलमा सो कार्यक्रम सम्पन्न गरेको हो । मिथिला न. पा., धनुषाका कृषि तथा पशुपन्छी...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले देशभरका विभिन्न इच्छुक मानिसलाई जीवन बीमा क्षेत्रमा इनामदायी र अर्थपूर्ण करिअर सुरु गर्ने सुनौलो अवसर प्रदान गर्दै जीवन बीमा अभिकर्ता पेसामा आबद्ध हुन अनुरोध गर्दै एक विशेष अभियान सुरु गरेको छ।...बाँकी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आज कम्पनीका सञ्चालक समिति तथा उच्च व्यवस्थापनको उपस्थितिमा अध्यक्ष डा रामहरि अर्यालले ई–लोन सेवा उद्घाटन गरेका छन्। योसँगै कम्पनीले अब घरबाटै बीमितले ऋणका लागि आवेदन दिन र ऋण प्राप्त...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न भएको छ । बीमा दाबी प्रक्रियालाई सरल, छिटो छरितो वनाई दाबी फछ्र्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजिकरण गर्ने उद्देश्यका साथ यस शिखर...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा चैत १९ गते संखुवासभा जील्लाको पाँचखपन नगरपालिकाको सभा हलमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स्...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफका सीइओ प्रकाश विक्रम खत्रीले दाबी भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर कम्पनी अगाडी बढेको बताएका छन् । उनले आज सूर्यज्योति लाइफको सूर्यज्योति इ कर्जा र सूर्यज्योति केयरर्स डिजिटल कार्डको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी
काठमाडौं । नेपालको बीमा क्षेत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुईवटा डिटिजल सेवा ल्याएको छ। कम्पनीले सूर्यज्योति केयर्स कार्ड र ई–कर्जा सेवा ल्याएको हो। काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच कम्पनीले यी दुवै डिजिटल सेवा लन्च गरेको हो।...बाँकी
काठमाडौं । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । स्वास्थ्य बीमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन,...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको सत्रौं वार्षिकोत्सव विविध सामाजिक तथा संस्थागत गतिविधिहरूका साथ भव्य रूपमा सम्पन्न गरेको छ । कम्पनीले २०६४ सालको चैत्र २१ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको हो र...बाँकी