News Portal

  • यूनाइटेड अजोड इन्स्योरेन्सले अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्दै

    आर्थीकसंसार संवाददाता१८ चैत, २०८२
    ९ पटक
    १८ चैत, २०८२

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । कम्पनीले न्युनतम एसएलसी वा सो सरह परीक्षा उर्तिण गरेका ईच्छुक व्यक्तिहरुलाई निर्जीवन बीमा अभिकर्ता तालिममा सहभारी हुन आब्हान गरेको छ । तालिममा सहभागि हुनका लागि नागरिकता तथा शैक्ष्कि योग्यताको प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नम्बरको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ४ प्रति कम्पनीको इमेल ठेगानामा चैत २२ गतेभित्र पठाउनुपर्नेछ ।

    इजाजतपत्र प्राप्त गर्नको लागि २५ सय रुपैयाँ लाग्ने कम्पनीको भनाई छ । उक्त तालिम विहान १० बजेबाट बेलुका ५ बजेसम्म संचालन हुनेछ । तालिम चैत २७ गते हुनेछ । परीक्षा भने बेलुका ५ बजेबाट ६ः३० बजेसम्म संचालन हुनेछ ।

    प्रतिकृया दिनुहोस्