News Portal

  • गृहपृष्ठ विमा, समाचार

    बीमा दाबीको आधा रकम अग्रिमरूपमा भुक्तानी गर्न सरकारको निर्देशन

    काठमाडौं । नेपाल सरकार मन्त्री परिषदको बैठकले ‘जेन जी’ को आन्दोलनमा क्षति भएको सम्पत्तिको दाबी भुक्तानीको पचास प्रतिशत रकम अग्रिम उपलब्ध गराउन निर्देशन दिएको छ। अर्थमन्त्री रामेश्वर खनालले आइतबार साँझ मन्त्री परिषद बैठकपछि बैठकको निर्णयबारे...बाँकी

    आन्दोलनमा भएको क्षतिको दाबी भुक्तानीका लागि सिद्धार्थ प्रिमियर सातवटै प्रदेशमा सकृय

    काठमाडौं । निर्जीवन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आन्दोलनका क्रममा भएको हुलदङ्गा, तोडफोड तथा आगजनीका कारण भएको क्षतिको मूल्याङ्कन र दाबी फर्छ्याैटको काम द्रूत गतीमा गर्न सातवटै प्रदेशमा कर्मचारी परिचालन गरेको छ। इन्स्योरेन्सले शनिबार एक विज्ञप्ती जारी...बाँकी

    जेनजी आन्दोलनः हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया

    काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका...बाँकी

    प्रहरी वृत्त दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा महालक्ष्मी विकास बैंकको सहयोग

    काठमाडौं । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत्त दरबारमार्ग, काठमाडौंको भवनको पुनःनिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ । दरबारमार्गमा रहेको...बाँकी

    दावी भुक्तानी प्रक्रिया शीघ्रताका साथ अघि बढाइने निर्जीवन बीमा संघको प्रतिबद्धता

    काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले देशभर जारी आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया छिटो निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएको छ । संघले बीमा गरिएका सवारीसाधन र भौतिक संरचनामा परेको वास्तविक क्षतिको विवरणसहित सम्बन्धित निकायमा...बाँकी

    राष्ट्रिय खाद्य बैंकद्वारा साधारण सभा आह्वान, आईपीओ निष्कासन गर्ने एजेण्डा

    काठमाडौं । नेपालकै पहिलो राष्ट्रिय खाद्य बैंक लिमिटेडले असोज २५ गते साधारण सभा आह्वान गरेको छ । सो सभामा बैकले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेको छ । त्यसैगरी बैकले...बाँकी

    बीमा दाबी सहजीकरणका लागि नेपाल इन्स्योरेन्सले प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सात प्रदेशमा फोकल पर्सन (सम्पर्क व्यक्ति) तोकेको छ । जेनजी आन्दालेनबाट भएको आगजनी र तोडफोडबाट भएको क्षतिको छिटो र सहज तरिकाले दाबी गर्न सहज होस् भनी फोकल पर्सन तोकेको हो...बाँकी

    सन नेपाल लाइफको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले ग्राहकका लागि बीमाशुल्क भुक्तानीमा आकर्षक क्यासब्याक अफर ल्याएको छ । यो सुविधा ई–सेवा र खल्ती मार्फत बीमाशुल्क तिर्ने ग्राहकहरूलाई उपलब्ध हुनेछ । कम्पनीका अनुसार बीमालेख नवीकरण मिति अगावै वा...बाँकी

    बीमा दावी सहजीकरणका लागि नेको इन्स्योरेन्सले प्रदेशमा तोक्यो कर्मचारी

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले जेनजी आन्दोलनबाट भएको आगजनी र तोडफोडको क्षतिको छिटो र सहज तरिकाले दाबी होस् भनी कर्मचारी नियुक्त गरेको छ । कम्पनीले एक सूचना जारी गरेर आन्दोलनको क्रमममा आगजनी तथा तोडफोड भई...बाँकी

    हुलदंगा बीमा नेपाल रिमा मात्रै, हिमालयन रि जोगियो

    काठमाडौं । नेपालका बीमा कम्पनीहरूले हुलदंगाको पुनर्बीमा नेपाल रिइन्स्योरेन्समा मात्रै गरेको पाइएको छ । यस अर्थमा गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको कारण भएको क्षतिको ठूलो दबाब नेपाल रिमा पर्ने देखिएको छ ।...बाँकी