News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई एनआईसी एशिया बैंकको लाइफटाइम फ्री क्रेडिट कार्ड सुविधा

    काठमाडौं । एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सम्झौताअनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड दिने छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख...बाँकी

    एमडीआरटी २०२६ को उपाधिका लागि सूर्यज्योति लाइफबाट ५५ जना योग्य, दुईजना सीओटी बन्न सफल

    काठमाडौं । अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एभडीआरटी) ले नेपालका लागि सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पूरा गरी सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५५ जना उत्कृष्ट अभिकर्ता एमडीआरटी २०२६ को सदस्य...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न, नगद लाभांश पारित

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल व्याङक्वेटमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्ता पुँजी २...बाँकी

    युनाइटेड अजोड इन्स्योरन्सका सिईओ गौतमले दिए राजिनमा

    काठमाडौं । युनाइटेड अजोड इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कमल गौतमले राजीनामा दिएका छन्  । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले हिजो (मंसिर ५ गतेदेखि नै लागू हुने गरेर राजीनामा स्वीकृत गरेको कम्पनी सचिव...बाँकी

    सूर्यज्योति लाइफका ४ संस्थापक सेयरधनी बाहिरिँदै, ११.२५ लाख कित्ता सेयर बिक्रीमा

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट एकैपटक चार जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । कम्पनीका विभिन्न चार जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको कुल ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका...बाँकी

    नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा आयोजना...बाँकी

    नेशनल लाइफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले धुलिखेल स्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको...बाँकी

    स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दा  ठूलो घाटा बेहोर्नुपरेको भन्दै धेरै अस्पतालले सेवा बन्द गर्ने घोषणा...बाँकी

    हिमालयन लाइफले डाक्यो साधारणसभा, के-के छन् अजेन्डा ?

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको माघ २ गते (शुक्रबार) बसेको बैठकले यही माघ २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित...बाँकी

    सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता सेयर बिक्रीमा

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार सञ्चालक समितिको पुस...बाँकी