News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    रम्भा गाउँपालिकामा सगरमाथा इन्स्योरेन्सको बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम रम्भा गाउँपालिकाको कार्यालयमा १ दिने बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । बुटबल रिजन प्रमुख गोपाल ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...बाँकी

    एमडीआरटी ग्लोबल कन्फरेन्समा युनियन लाइफको प्रतिनिधित्व गर्दै बिमल ढकाल

    काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा यहि अगस्ट २८ देखि ३१ तारिखसम्म एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) ग्लोबल कन्फरेन्स सञ्चालन हुने भएको छ । उक्त कन्फरेन्स एमडीआरटी टार्गेट पुरा गर्ने विभिन्न कम्पनीका अभिकर्ताहरु संयुक्त भेला हो ।...बाँकी

    नेशनल लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म पाउने

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समिति बाट स्वीकृत भई...बाँकी

    भव्य रुपमा मनायो आइएमई लाइफले पाँचौं वार्षिकोत्सव

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको पाँचौ वर्ष सफलता पुर्वक पुरा गरी छौटौं वर्षमा प्रवेश गरेको छ । २०७४ साल भदौ १ गते आजकै दिनबाट कारोबार शुरु गरेको कम्पनीले आज ब्यापक रुपमा वार्षिकोत्सव...बाँकी

    राष्ट्रिय बीमा संस्थानको मुनाफा २७ प्रतितशले बढ्यो, बीमा शुल्क आर्जन ८ अर्ब ३९ करोड

    काठमाडौं । राष्ट्रिय बीमा संस्थाले गत आर्थिक वर्ष २०७८/७९ मा खुद मुनाफा २७.४९ प्रतिशतले सुधार गर्न सफल भएको छ । संस्थानले गत आर्थिक वर्षमा ७ करोड १७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो भने अघिल्लो...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सले घोषणा गर्यो ७.८३ प्रतिशत लाभांश

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सको सोमबार बसेको संचालक समितीको बैठकले सेयरधनीहरुलाई ७.८३ प्रतिशत लाभांश घोषणा दिने गरेको हो । इन्स्योरेन्सले ७.४४ प्रतिशत बोनस सेयर र ०.३९ करसहित ७.८३...बाँकी

    एनएलजीले गर्यो १ अर्ब ९० करोड बीमा दाबी भुक्तानी, नाफा १४ प्रतिशतले वृद्धि

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा २३ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले २० करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको नाफा...बाँकी

    यूनाइटेड इन्स्योरेन्सको वित्तीय सूचक सन्तोषजनक, व्यवसायसँगै ३५% ले बढायो नाफा

    काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको गत आर्थिक वर्षको वित्तीय स्थिति सन्तोषजनक देखिएको छ । कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सुधार देखिएको हो । गत आवमा...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सले ५८ सय विद्यार्थीलाई दियो बीमाबारे जानकारी

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा इन्स्याेरेन्सले मुलुकभर बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेकाे हो । बीमाको क्षेत्रमा साक्षरता...बाँकी

    सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो १४ लाखको मृत्यु दावी भुक्तानी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले १४ लाख रुपैयाँको मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जिवन बीमा गरेका सन्तोष रानाको मृत्यु दावी भुक्तानी गरेको हो । स्वर्गिय रानाको गएकाे जेठ ३० गते विदेशमा...बाँकी