News Portal

  • गृहपृष्ठ आइपिओ, विमा, समाचार

    रिलायवल नेपाल लाइफको आइपीओको अन्तिम तथ्याङक: कतिले हात पार्छन् शेयर ?

    काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आइपीओमा साढे १५ लाख बढीको आवेदन परेको छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार १५ लाख ५३ हजार ९५६ आवेदकबाट १ करोड...बाँकी

    आईएमई ग्रुपले छाड्यो नेपाल इन्स्योरेन्स, एशियन लाइफले किन्यो साढे ५८ करोडको सेयर

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूह बाहिरिएको छ । आईएमई समूहका तीन कम्पनीले २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर बेचेका छन् । आईएमई लिमिटेड, आईएमई इन्भेष्टमेन्ट र आईएमई होल्डिङ प्रालि गरी तीन...बाँकी

    नेपाल लाइफको नाफा साढे ६७ करोड, जगेडा कोषमा १२५ प्रतिशत छलाङ

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०७९÷८० को चौथो त्रैमाससम्म खुद नाफा ६७ करोड ४४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको...बाँकी

    आईएमई लाइफले वार्षिकोत्सवमा ३ हजार युवालाई एकैपटक दियो वित्तिय जनचेतनामूलक तालिम

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार युवा दिवसको उपलक्षमा देशैभरि युवा लक्षित तालिम कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउनेका साथै युवाहरुलाई सामान्य वित्तिय ज्ञान दिने उद्देश्यका साथ इन्स्योरेन्सले शनिबार सातवटै प्रदेशका विभिन्न...बाँकी

    रिलायवल नेपाल लाइफको आइपीओ ५ लाख १८ हजारले नपाउने

    काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आइपीओमा साढे १४ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज शनिवार १०ः०७ बजेसम्ममा १४ लाख ७८ हजार ५०८ आवेदकबाट ४ अर्ब ४९...बाँकी

    अभिकर्ताकाे मनाेबल उच्च बनाई राख्न नेपाल लाइफका सञ्चालकलाई महासचिव केसीकाे आग्रह

    काठमाडौ  । पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले बीमा व्यवसायमा अमूल्य याेगदान दि‌ंदै आएका अभिकर्ताकाे मनाेबल उच्च बनाई राख्नका लागी नेपाल लाइफकाे सञ्चालक र उच्च व्यवस्थापनसँग आग्रह गरेका छन् । हालै चितवनमा सम्पन्न...बाँकी

    गार्डियन माइक्रो लाइफको नाफा २५ लाख ३५ हजार रुपैयाँ, यस्ता छन् अन्य सूचक

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण सार्वजनिक गरेको छ । माइक्रो इन्स्योरेन्सले २५ लाख ३५ हजार रुपैयाँ खुद नाफा गरेको छ । इन्स्योरेन्सका अनुसार गत असारसम्म इन्स्योरेन्सले ९१...बाँकी

    राष्ट्रिय बीमा कम्पनीका आन्दाेलनरत कर्मचारी काममा फर्किए

    काठमाडाै‌ं । पूर्व सहमति कार्यान्वयनकाे माग गर्दै चरणबद्ध आन्दाेलनमा उत्रिएका सरकारी निर्जीवन बीमक राष्ट्रिय बीमा कम्पनीका आन्दाेलनरत कर्मचारीहरु काममा फर्किने भएका छन् । कम्पनी व्यवस्थापन र कर्मचारी यूनियनका प्रतिनिधि बीच शुक्रबार १० बुँदे सहमति पछि...बाँकी

    आइएमई लाइफद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो छैटौं वार्षिक उत्सवको अवसरमा ३५७ जनालाई निःशुल्क स्वास्थ्य चेकजाज गरेको छ । कम्पनीको विभिन्न शाखा कार्यालयले वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आइरहेको छ । सोही अवसरमा ओम...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीको १ लाख ३० हजार ४७९ कित्ता संस्थापक शेयर विmत्री गर्न निवेदन पेश हुन आएकाले कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो । शेयरको...बाँकी