News Portal

  • गृहपृष्ठ विमा, समाचार

    मेटलाइफद्वारा ललितपुरमा बालबालिकाका लागि इनोभेसन ल्याब विकासका लागि सहयोग

    काठमाडौं । नवप्रवर्तनलाई बढावा दिन र बालबालिकाका बुद्धिको विकास गर्ने दिशामा महत्वपूर्ण कदमको रूपमा, मेटलाइफ नेपालले मेकिंग स्पेस स्थापना गर्न श्री सिद्धि मंगल माध्यमिक विद्यालय, ललितपुरलाई सहयोग गर्न कारखाना समुहसँग साझेदारी गरेको छ । यस...बाँकी

    युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ४४ प्रतिशतले बढ्यो, बीमा कोषको आकार ४२ करोड नाघ्यो

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षमा २० करोड २० लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४४.६९ प्रतिशतले बढेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को...बाँकी

    सानिमा जिआईसीको नाफामा ९३ प्रतिशत छलाङ, अन्य सूचकमा उत्साहजनक प्रगति

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो...बाँकी

    सगरमाथा लुम्बिनीको नाफा २२ प्रतिशत बढ्यो, ईपीएस २९.३६ रुपैयाँ

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४८ लाख रुपैयँ खुद नाफा गरेको थियो...बाँकी

    प्राक्टिकल एक्सन नेपालद्धारा सुचांकमा आधारित बाढी बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

    काठमाडौं । प्राक्टिकल एक्सन नेपालको लुम्बिनी प्रदेशमा सुचांकमा आधारित बाढी बीमा सम्बन्धी पाइलट आयोजना बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बौल्दै उपस्थित बक्ताहरुले मौसमी सुचांकको आधारमा यस अघि हुदै आएको...बाँकी

    नेको इन्स्योरेन्सको खुद नाफा ५५ करोड ३१ लाख, बीमा शुल्क आर्जन १ अर्ब ६५ करोडमाथि

    काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक बर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य बृद्धि देखिएको छ भने खुद बीमा शुल्क र खुद...बाँकी

    आइएमई लाइफको जगेडा कोष २४९ प्रतिशत बढ्यो, नाफा २४ करोड रुपैयाँ

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २४ करोड ८ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ८६ लाख ५६ हजार...बाँकी

    प्रभु महालक्ष्मीले ११४.८० प्रतिशत बढायो दाबी भुक्तानी, जीवन बीमा कोष ७.२४ अर्ब रुपैयाँ

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० करोड ५० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ करोड २६ लाख ३८...बाँकी

    सिटिजन लाइफको नाफामा ६६ प्रतिशत छलाङ, खुद बीमा शुल्क साढे ५ अर्ब रुपैयाँ

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २० करोड ११ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड १२ लाख ४६ हजार...बाँकी

    नेपाल इन्स्योरेन्सको नाफा १० प्रतिशत बढेसँगै ईपीएस २६.७६ रुपैयाँ

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ४० लाख ६६ हजार रुपैयाँ खुद नाफा...बाँकी