News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा शनिबार भव्य समारोहबीच सम्पन्न भएको छ । उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका २ सय एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको सहभागिता रहेको थियो...बाँकी

    प्राधिकरणले जारी गरेका निर्देशिका कार्यान्वयन गर्नु बीमा कम्पनीहरुको दायित्व हो : अध्यक्ष सिलवाल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्नु बीमा कम्पनीहरूको कर्तव्य मात्र नभई दायित्व समेत भएको बताएका छन् । नेपाल बीमा प्राधिकरणबाट यही भदौ १ गते शुक्रबार काठमाडौंमा आयोजित...बाँकी

    छैटौं वार्षिकोत्सवमा आईएमई लाइफ इन्स्योरेन्सले गर्यो वृहत रक्तदान कार्यक्रम

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६१९ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख...बाँकी

    नाफामा आक्रामक देखियो राष्ट्रिय बीमा कम्पनी, एक वर्षमै कमायो ६३ प्रतिशत बढी नाफा

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६३.१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले...बाँकी

    आइएमई लाइफको सम्पूर्ण कारोबार दुई दिन बन्द हुँदै

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने भएको छ । इन्स्योरेन्सको सेवा तथा कारोबार भदौ १ गते शुक्रबार र २ गते शनिबार बन्द हुने भएको हो । इन्स्योरेन्सले सिस्टम अपग्रेड गर्नको...बाँकी

    ओरिएण्टल इन्स्योरेन्सको नाफा ३७ प्रतिशतले बढ्यो, बीमा कोषको आकार १ अर्ब ३५ करोडमाथि

    काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ५१...बाँकी

    भदौ १७ गतेदेखि यूनाइटेड अजोड इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्दै

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । कम्पनीले भदौ १७ गतेदेखि १९ गतेसम्म बीमा अभिकर्ता तालिम संचालन गर्न लागेको जनाएको छ । साथै तालिम पछि बीमा अभिकर्ताको...बाँकी

    प्रभु इन्स्योरेन्सको नाफा २९ प्रतिशतले बढ्दा अधिकांश सूचकमा उत्साहजनक प्रगति

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८०को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा बृद्धि देखिएको छ । १ अर्ब ३७ करोड रुपैयाँ चुक्ता...बाँकी

    नेशनल लाइफको जीवन बीमा कोष ६० अर्ब माथि, ५१ हजार बढीलाई दियो दावी भुक्तानी

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ६० अर्ब भन्दा माथि छ । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमाससम्मको तथ्यांकअनुसार इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ६० अर्ब २५ करोड...बाँकी

    एनएलजी इन्स्योरेन्सले कमायो २४ करोड बढी नाफा, अन्य सूचकमा उत्साहजनक प्रगति

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २४ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।...बाँकी