काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर ९ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा १५० प्रतिशत बढाएर ८ करोड ८० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५२...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखहरुमा छुट सुविधा दिने भएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज तथा जरिवाना)मा छुट दिने भएको हो । साविक प्राइम लाइफ, यूनाइटेड लाइफ र गुराँस...बाँकी
काठमाडौं । गरिमा विकास बैंक मंसिर ७ गते बिहीबारदेखि १७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले यस अवसरमा हालसम्म निरन्तर साथ दिने सेवाग्राही,सेयरधनी,नियमनकारी निकायहरु, कर्मचारी तथा शुभेच्छुकहरुप्रति कृतज्ञता व्यक्त गरेको छ । कम्पनीले सोही अवसरमा...बाँकी
काठमाडौं । फेडेरल रिईन्स्योरेन्स ब्रोकर ‘बेस्ट ब्रोकर अफ द इयर’ अवार्डबाट सम्मानित भएको छ । फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स (एफआरबीएल) भारतीय चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो आइसीसी इमर्जिङ्ग एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२३ मा ‘ब्रोकर...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतको मुम्बई स्थित होटल ताज ल्यांड्स इंड्समा आयोजित चौथो आइसीसी इमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड २०२३ समारोहमा ‘आउटस्ट्याण्डिङ परफर्मेन्स इन द लाइफ इन्स्योरेन्स...बाँकी
काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्डियन चेम्बर अफ कमर्स द्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को (Runner Up) को रुपमा मिति २०८० साल मङ्सिर...बाँकी
काठमाडौं । आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सर्वाधिक करदाता वित्तीय संस्थाको रुपमा सम्मान गरेको छ। विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय पुतलीसडकले बिहीबार सम्मान्...बाँकी
काठमाडौं । जाजरकोटमा गएको भुकम्प प्रभावितक्षेत्रको पुननिर्माणार्थ नेपाल इन्स्योरेन्स कम्पनी लिमिटडले २५ लाख सहयोग प्रदान गरेको छ । भुकम्प क्षेत्रको पुननिर्माण र पुर्नरस्थापनामा सरकारलाई साथ दिन उक्त रकम कम्पनीले सहयोग गरेको हो । कम्पनीका संचालक...बाँकी
काठमाडौं, । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नारायणगढ शाखाले ‘सही प्लान’ बीमा योजना बारे एजेन्सी म्यानेजरहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । नारायणी रिजनका रिजनल म्यानेजर ईश्वर विकल सापकोटाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै रिजनल...बाँकी