News Portal

  • गृहपृष्ठ Uncategorized, विमा, समाचार

    एशयिन लाइफले ३ रोपनी घर र जग्गा खरिद गर्दै

    काठमाडौं । एशयिन लाइफ इन्स्योरेन्सले घरजग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले काठमाडौं तथा ललितपुरमा २ देखि ३ रोपनी जग्गा खरिद गर्न लागेको हो । कम्पनीकाअनुसार काठमाडौं वा ललितपुर महानगरपालिका रिङ्गरोडभित्र वा जोडिएका स्थानमा...बाँकी

    नेशनल लाइफले गर्यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं स्थित स्मार्ट दरबारमा बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, कम्पनीका बागमती...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओका लागि पुनः दरखास्त आह्वान

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पुनः दरखास्त आह्वान गरिएको छ। कम्पनीको सीईओ छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशित गर्दै पुनः सीईओ पदमा दरखास्त आह्वान गरेको हो। योग्य...बाँकी

    क्रेष्ट माइक्रोको नयाँ बीमालेख योजना सार्वजनिक, यस्ता छन् विशेषता

    काठमाडाैं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजना बुधवार सार्वजनिक गरेको हो । समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा बीमा गरेपश्चात नियमित...बाँकी

    नेशनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सीईओ” कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशबााट योग्य भएका करिब...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओका लागि सर्टलिस्टमा परेनन् कुनै पनि उम्मेदवार

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि कुनै पनि उम्मेदवार सर्टलिस्टमा पर्न असफल भएका छन्। कम्पनीको सीईओ छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशित गर्दै सीईओ पदका लागि कुनै पनि...बाँकी

    सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी रमेश चोखानील आफ्नो नाममा रहेको शेयर बिक्रीका ागि निवेदन पेश गरे अनुसार कम्पनीले २७ हजार ३२१ कित्ता शेयर...बाँकी

    राष्ट्रिय बीमा कम्पनीले मंसिर १६ गतेबाट अभिकर्ता तालिम सञ्चालन गर्दै

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । यस कम्पनीको बीमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाहरुको लागि यस कम्पनीले मंसिर १६ गतेदेखि मंसिर...बाँकी

    सन नेपाल लाइफको प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सदुरपश्चिम प्रदेशका करिव १५० जना मार्केटिङ्ग म्यानेजरहरु सहित शुक्र क्लवमा पर्न सफल अभिकर्तालाई एक भव्य समारोह आयोजना गरी सम्मान...बाँकी

    नेशनल लाइफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ४२५...बाँकी