News Portal

  • गृहपृष्ठ विमा, समाचार

    मधेश प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । मधेश प्रदेश सरकारसँग जनकपुरधाममा बीमासम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार छलफल एवम् अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...बाँकी

    सानिमा रिलायन्स लाइफ र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ बीच सम्झाैता

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले अन्तराष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ सँग सम्झाैता गरेकाे छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दुई संस्थाबीच आइतबार सहमतिपत्रमा हस्ताक्षर भएकाे हाे । आधारभूत शिक्षा तथा साक्षरता...बाँकी

    कोरोना बीमाः सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाऊ आदेश जारी

    काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दायीत्ववापतको रकम हालसम्म पनि नव्यहोरेकोमा सोमबार सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको दायित्व नव्यहोरेको भन्दै सरकारविरुद्ध आइतबार...बाँकी

    रिलायबल नेपाल लाइफको अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नुवाकोट शाखाले अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले शाखामा कार्यरत सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर , सक्रिय एजेन्सी र वित्तीय सल्लाहकारहरुलाई उक्त तालिम प्रदान गरेको हो । कम्पनीले...बाँकी

    आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । भदौ २० गते प्रदेश कार्यालय अत्तरिया शाखाका स्व. बीमित देव सिंह महताको घर आगनमै गएर मृत्यु दाबी गरको हो । सो रकमअत्तरिया शाखा प्रमुख...बाँकी

    नेपाल लाइफको मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम  सम्पन्न गरेको छ । कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौं र नारायणघाट, गण्डकी प्रदेशको पोखरा,...बाँकी

    आइजीआई प्रुडेन्सियलद्वारा बीमा अभिकर्ताको तालिम सम्पन्न

    काठमाडाैँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट ४ दिने तालिम सम्पन्न गरेको हो । तालिम भदौ १६ देखि १९ गतेसम्म सञ्चालन भएको थियो । बीमा अभिकर्ताको...बाँकी

    हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड दुलेगौंडा शाखाले स्याङ्जा हरिनास १, सालडाँडा हटिया निवासी स्व. हेम नारायण मानन्धरको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले दाबी भुक्तानी वापत चार लाख १४ हजार ४ सय...बाँकी

    बुझिलिन बाँकी बीमा दाबी लिन आउन शिखर इन्स्योरेन्सको आग्रह

    काठमाडौं । शिखर इन्स्योरेन्सले बुझिलिन बाँकी बीमा दाबी लिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै बुझिलिन दाबी लिन आउन बाँकी बीमितलाई यस्तो आग्रह गरेको हो। बीमालेख खरिद गरी बीमालेख बमोजिम...बाँकी

    राष्ट्रिय बीमा कम्पनी र मेट्रो ट्राफिक एफएमबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वीमा कम्पनी लिमिटेड र मेट्रो ट्राफिक एफ एम बिच पीएसए तथा सूचना प्रसारण सम्वन्धी सम्झौता सम्पन्न भएको छ । कम्पनीले भदौ १५ गते देखी प्रसारण गर्ने गरी कम्पनीका प्रोडक्ट, बीमा सम्वन्धी सूचनाहरु...बाँकी