News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, लाभांश, समाचार, साधारणसभा

    नेपाल इन्भेष्टमेन्ट बैंकको १६ प्रतिशत लाभांश पारित

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १७ गते सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट...बाँकी

    लक्ष्मी बैंकले पुस ८ गते साधारणसभा गर्ने

    काठमाडौं । लक्ष्मी बैंकले आगामी पुस ८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले सो दिन दिउँसो २ बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा आफ्नो २१औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले सेयरधनीलाई वितरण गर्ने...बाँकी

    एनसीसी बैंकद्वारा लाभांश घोषणा

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १४ गते बसेको बैंक...बाँकी

    एशियन लाइफको बम्पर लाभांश घोषणा

    काठमाडौं । एशियन लाइफले २५ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगदसहित २७ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट उक्त लाभांश...बाँकी

    सिभिल लघुवित्तको २० प्रतिशत लाभांश पारित

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित भएको छ । लघुवित्तको दसौं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । सभाले १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनश शेयर गरी २०...बाँकी

    माछापुच्छ्रे बैंकको २३औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा मिति २०७८ साल कार्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । यस अवसरमा बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिकको सञ्चालक समितिको वार्षिक प्रतिवेदन,...बाँकी

    लक्ष्मी बैंकद्वारा लाभांश घोषणा

    काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कार्तिक २५ गते बिहान बसेको...बाँकी

    कामना सेवाको प्रस्तावित १९.४७ प्रतिशत लाभांश पारित

    काठमाडौं । कामना सेवा विकास बैंकको प्रस्तावित १९.४७ प्रतिशत लाभांश पारित भएको छ । कार्तिक २३ गते मंगलबार सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष...बाँकी

    मेगा बैंकले १२.०७ प्रतिशत बोनश शेयर वितरण गर्ने

    काठमाडौं । मेगा बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको...बाँकी

    सनराइज बैंकद्वारा ७ प्रतिशत लाभांश दिने घोषणा

    काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक २२ गते बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको हो । बैंकले चालु आर्थिक वर्षमा सेयरधनीलाई जम्मा ७ प्रतिशत लाभांश दिने...बाँकी