महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई हराएका हुन्। महतोले सतारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई पोखरेल १ हजार ३० मतान्तरले पराजित...बाँकी
इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार...बाँकी
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ मा नेकपा एमाले विजयी भएको छ । एमालेका भीम आचार्यले ३२ हजार ८ मत ल्याएर जित हात पारे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत...बाँकी
महोत्तरी । महोत्तरी-४ बाट कांग्रेसका उम्मेदवार महेन्द्रकुमार राय प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले हराउँदै यादव निर्वाचित भएका हुन् । महेन्द्रले २५ हजार...बाँकी
रुपन्देही । रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा सो निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् । गृहमन्त्री तथा कांग्रेस...बाँकी
काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टीच्यूट अफ नेपाल लिमिटेडको आयोजनामा यही मंसीर ९ गते काठमाडौंमा “नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट–२०२२” सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल र भारत दुई देश बीचका बैंक तथा वित्तिय...बाँकी
बुटवल । रुपन्देही- १ बाट नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन् । विश्वकर्माले २४ हजार ८७२ र भूसालले...बाँकी
रुपन्देही । रुपन्देही-२ बाट नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । विष्णु पौडेलले २७ हजार १४८ मत...बाँकी
विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।...बाँकी
कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । उनी नवौं पटकको प्रयासमा प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका...बाँकी