News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, राष्ट्रिय, विमा, समाचार

    आइएमई जनरल इन्स्योरेन्सद्वारा आर्थिक रुपले विपन्न क्यान्सरपिडितहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान

    काठमाडौं । नेपाल क्यान्सर हस्पिटल ललितपुरले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २,५०,०००।– (अक्षेरुपी दुई लाख पचास हजार) नेपाल...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई धनगढीको माया मेट्रो अस्पतालमा १५ प्रतिशत छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक र धनगढीमा रहेको माया मेट्रो अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन । माया...बाँकी

    प्रभु बैंक र त्रिशुली रिभर साइड रिसोर्टकाबीच आकर्षक छुटसम्बन्धी सम्झौता

    काठमाडौं । प्रभु बैंक लिमिटेड र त्रिशुली रिभर साइड रिसोर्टका बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गजुरी शाखा कार्यालय प्रमुख दिपक सिम्खडा र त्रिशुली रिभर साइड रिसोर्टका...बाँकी

    टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अव आइएमई पे मार्फत

    काठमाडौं । शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरी आफूले ब्रोकरलाई शेयर खरिद गरेबापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन् । हाल यो सुविधा ३५ वटा भन्दा बढी...बाँकी

    माछापुच्छ्रे बैंकले नवटोल सुधार समितिलाई दियो २५ कुर्सी

    काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको सुकेधारास्थित नवटोल सुधार समितिलाई २५ कुर्सी हस्तान्तरण गरेको छ । नयाँ कोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं संचालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र काठमाडौं महानगर पालिका ४ को लागि...बाँकी

    कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने

    काठमाडौं । के तपाईं जागिरको खोजीमा हुनुहुन्छ ? अनि के तपाईं फिटनेस प्रेमी पनि हुनुहुन्छ ? त्यसो हो भने अब तपाईंको लागि खुशीको खबर छ । अब तपाईंले कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८÷७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई रुपन्देहीको राजी क्लिनिकम विशेष छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले  रुपन्देहीस्थित रा।जी। क्लिनिकसाग सम्झौता गरेको छ । बैंकका ग्राहकला२ विभिन्न उपचार सेवामाछुट दिन बैंकले उक्त सम्झौता गरेको हो । सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा।जी। क्लिनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत,...बाँकी

    मंगलम पाइप्सको डिलरहरुद्वारा मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण

    काठमाडौं । नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौंस्थित डिलरहरुले गत साउन १३ गते शुक्रबार रुपन्देहीको ढक्दैस्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तै गरी असार १८ गते पोखरा र चितवनका डिलरहरुले...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई रुस्काज ब्युटि पार्लरमा विशेष छुट

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले रुस्काज ब्युटि पार्लर एण्ड मेकअप स्टुडियोसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित रुस्काज ब्युटि पार्लर विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख...बाँकी