News Portal

  • रुपन्देही–३ मा राप्रपाका दीपक बोहरा निर्वाचित

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७९
    ३५७ पटक
    १० मंसिर, २०७९

    रुपन्देही । रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा सो निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् ।
    गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् । बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए । ०७४ मा भएको निर्वाचनमा सोही क्षेत्रबाट तत्कालिन एमालेका उम्मेदवार घनश्याम भुसालले बोहरालाई ५ हजार भन्दा धेरै मतले पराजित गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्