News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, मुख्य समाचार, समाचार

    ज्योति विकास बैंकको महानगरीय ट्राफिक प्रहरीलाई सहयोग

    काठमाडौं । ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई सवारी दुर्घटना न्यूनीकरण तथा जनचेतनाको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ । बिहीबार आयोजित...बाँकी

    थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार...बाँकी

    जेष्ठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न गठबन्धनका दलहरु सहमत

    काठमाडौं । राष्ट्रपति, निर्वाचन आयोग र एमालेको दबाबपछि सत्तारुढ गठबन्धन आगामी जेष्ठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएको छ । आज साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रपतिले दिएको पत्रको समेत समिक्षा गर्दै जेठ...बाँकी

    थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८६९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ हजार...बाँकी

    बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत)को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले शुक्रबार एक सूचना जारी...बाँकी

    राष्ट्रिय सभा निर्वाचनः १८ सिटमा गठबन्धन, एकमा एमाले निर्वाचित

    काठमाडौं। बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा पाँच दलको गठबन्धन बहुमतमा भएपनि एमालेलाई क्लिनस्वीप गर्न भने असफल भएको छ । १९ सिट मध्ये एक पदमा मात्र नेकपा...बाँकी

    साधारणसभाबाट अस्वीकृत, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्टबीचको मर्जर भाँडियो

    काठमाडौं । हिमालयन बैंकको साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव अस्वीकृत भएको छ । शेयरधनीहरु विचमा विवाद भए पछि मतदानबाटै मर्जरको विशेष प्रस्तावलाई ४२.२९ प्रतिशतले अस्वीकृत गरेर कर्मचारी सञ्चयकोषसँगको मिलेमतोमा अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भाडिएका हुन् । हिमालयन...बाँकी

    कर सम्मान पाउने सूचीकृत कम्पनीको संख्यामा बृद्धि

    काठमाडौं । सरकारले गर्ने करदाता सम्मानमा सुचिकृत कम्पनीको उपस्थिति बढ्न लागेको छ । कर विवाद तथा बक्यौता नभएका र विभिन्न शीर्षकका कर बढी तिरेका करदातालाई २०६९ सालदेखि गरिन थालेको करदाता सम्मानमा सूचीकृत कम्पनीहरुको संख्या बढ्नुले...बाँकी

    ज्योति विकास बैंकद्वारा देशका पाँच विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत लिपानिबिर्ता स्वास्थ्य चौकी (परवानीपुर, हेटौडा अस्पताल–हेटौडा, बेतिनी सामुदायिक स्वास्थ्य चौकी–फापरबारी, चन्द्रनिगाहपुर अस्पताल–चन्द्रनिगाहपुर र इनरुवा अस्पताल– सुनसरी गरी ५ स्थानमा राष्ट्रिय...बाँकी

    व्याजदर एकल अंकमा ल्याउः पूर्वका व्यवसायीको बैंकलाई सुझाव

    विराटनगर । मोरङ व्यापार संघले बैंकहरुलाई व्याजदर एकल अंकमा ल्याउन सुझाव दिएको छ । नेपाल आर्थिक पत्रकार संघ –नाफिज)को प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रममा संघले बैंकहरुलाई यस्तो सुझाव दिएको हो । छलफलमा मोरङ व्यापार संघमा...बाँकी