काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठले चीनबाट आएको भीषण बाढीका कारण त्रिशूली करिडोरमा रहेका १५ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको जानकारी दिएका छन् । बाढीका कारण प्राधिकरण र निजी क्षेत्रका...बाँकी
काठमाडौं । कृषि विकास बैंकले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । अर्थ मन्त्रालयमा शुक्रबार अर्थमन्त्री स्वर्णिम...बाँकी
काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्राइम कमर्सियल बैंकले ३ करोड ८ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ नगद र...बाँकी
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहत सामग्री वितरण गरिएको बैंकले जनाएको छ । विपद्को...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले बाढीबाट प्रभावित नागरिकहरूका लागि १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बुधबार चीनतर्फबाट अचानक आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ...बाँकी
काठमाडौं । नजिकिंदै गरेको चाडपर्वलाई लक्षित गरेर भित्र्याउने तयारीमा रहेका चिनियाँ विद्युतीय सवारी साधनहरू बगाउँदा अटोमोबाइल बिक्रेताका लागि ठूलो नोक्सानी हुने भएको छ। बुधबार बिहान चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवागढी भन्सार कार्यालय...बाँकी
काठमाडौं । कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ। सरकारल रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र खोज तथा पुनर्स्थापनाका लागि यो कोष खडा गरेको छ। उक्त कोषमा कुमारी बैंकले...बाँकी
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रु बेँसी-रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । गल्छीदेखि...बाँकी
काठमाडौं । सिंहदरबारमा जारी सर्वदलीय बैठकमा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन सर्वदलीय समिति गठन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राहत,...बाँकी
काठमाडौं । सर्वदलीय बैठकले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र परिचालन गर्नुपर्नेमा जोड दिँदै १० बुँदे साझा संकल्प गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...बाँकी