News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    १ लाख बढी कित्ता सेयर बेच्दै कुमारी बैंक

    काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९ हजार ८६५ कित्ता सेयर बिक्रीमा राखेको...बाँकी

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ८ जना संस्थापक बाहिरिँदै

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ८ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लाष्ेका हुन् । बैंकका अनुसार ८ जना संस्थापक सेयरधनीको नाममा...बाँकी

    साधारणसभा डाक्ने पहिलो विकास बैंक बन्यो कामना सेवा, के-के छन् मुख्य अजेन्डा ?

    काठमाडौं । आर्थिक वर्ष २०८०।८१ को वार्षिक साधारणसभा बोलाउने कामना सेवा पहिलो विकास बैंक बनेको छ। कामना सेवाले आफ्नो १८ औँ वार्षिक साधारणसभा आउँदो असोज ३० गते डाकेको हो। सभा काठमाडौंको नक्साल भगवती बाहालस्थित लिसारा...बाँकी

    गरिमा विकास बैंकको साढे ५ लाख कित्ता सेयर बिक्रीमा

    काठमाडौं । गरिमा विकास बैंकले साढे ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी समूह ‘क’ का केही सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् । बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५...बाँकी

    नेपाल एसबिआई बैंकले लेकाली बसीफाँट माध्यमिक विद्यालयलाई दियो शैक्षिक सामाग्री

    काठमाडौं । नेपाल एसबिआई बैंकले श्री लेकाली बसीफाँट माध्यमिक विद्यालय, भीमफेदी मकवानपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । बैंकलेसामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा...बाँकी

    सिटिजन्स बैंकको लाभांश घोषणा, यस्तो छ इतिहास

    काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यससँगै बैंकले आफ्नो लाभांश वितरणमा निरन्तरता दिएको छ । बैंकले...बाँकी

    प्रभु बैंक भिजा इन्टरनेसनलको दुई विधामा सम्मानित

    काठमाडौं । प्रभु बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ । भिजा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसीप कनक्लेभ नेपाल २०२४’ मा बैंक दुई विधामा सम्मानित भएको हो । बैंक ’एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ र...बाँकी

    मोफसलबाट उदाएको शाइन रेसुङ्गा जोखिम व्यवस्थापनसँगै व्यवसाय विस्तारमा

    काठमाडौं । मोफसलबाट उदाउँदै गरेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले तीन जिल्ला हुँदै विभिन्न बैंकसँग मर्जर/प्राप्ति गरेर पूँजी वृद्धि गरेको यस बैंकले व्यवसायमा पनि वृद्धि गरेको छ । बोनस सेयर वितरण तथा हकप्रद सेयर जारी गरेर पूँजी वृद्धि गरेको बैंकले जनाएको छ । लुम्बिनी प्रदेशको रूपन्देहीमा स्थापना भएको शाइन रेसुङ्गा...बाँकी

    दशैं अगाडि लाभांश खान आज एभरेष्ट बैंकको सेयरधनी बन्नुपर्ने

    काठमाडौं । दशैं अगाडि लाभांश खान इच्छा भएका लगानीकर्ताले एभरेष्ट बैंकको सेयरधनी बन्नुपर्ने भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको...बाँकी

    सिद्धार्थ बैंकले सार्वजनिक गर्याे क्रेडिट कार्ड कर्जा नतिर्ने १०१ जनाको नाम

    काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने १०१ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो । बैंकले...बाँकी