News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    लुम्बिनी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक तर्फको २ लाख ६३९ कित्ता सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूमा पहिलो चरणमा शेयर विक्री खुला गरेको थियो । सो समयमा वितरण हुन नसकेपछि...बाँकी

    नेपाल इन्फ्रास्ट्रकचर बैंकले घोषणा गर्यो लाभांश

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक २० गते सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

    काठमाडौं । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री...बाँकी

    ज्योति विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

    कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई मिति २०८० कार्तिक १७ गते शुक्रबार गएको भुकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोट सँग​को समन्वयमा पिडितहरुलाई आर्थिक सहयोग गरेको छ। सो अन्तर्गत बैंकले जाजरकोट...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको लागि गर्यो एक करोड सहयोग

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको सहायतालागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो ।...बाँकी

    कामना सेवा बैंकद्वारा प्रहरी कन्ट्रोल रूमको सवलीकरण

    काठमाडौं। कामना सेवा बैंकले काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल रूमको सवलीकरण  कार्यक्रम सम्पन्न गरेको छ । कामना सेवा विकास बैङ्कले आफ्नो स्थापनाको १६ औँ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौं उपत्यका प्रहरी...बाँकी

    कामना सेवा विकास बैंकको रक्तदानसहित विभिन्न कार्यक्रम सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आफ्ना सम्पूर्ण क्षेत्रिय कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा सम्पन्न भएको रक्तदान...बाँकी

    सिबिफिनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त भएका छन् । कोइरालालाई उपमहानिर्देशकमा नियुक्त गरी कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको सिबिफिनले बताएको छ । नबिल बैंकबाट स्वेच्छिक अवकास लिएर बाहिरिएका...बाँकी

    सानिमा बैंकले भूकम्प पीडितलाई २५ लाख दिने

    काठमाडौं । सानिमा बैंकले जाजरकोट भूकम्प पीडितको सहायताका लागि २५ लाख रूपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ । भूकम्प प्रभावितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रूपैयाँ आर्थिक...बाँकी

    भूकम्प पिडितलाई नबिल बैंकको एक करोड सहयोग

    काठमाडौं । नबिल बैंकले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो...बाँकी