News Portal

  • ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखारहित बैंकिङ सेवा बन्द हुने

    आर्थीकसंसार संवाददाता१० फागुन, २०८०
    २८७ पटक
    १० फागुन, २०८०

    काठमाडौं । शुक्रबार ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै बैंकले उक्त सेवा फागुन ११ गते एकदिन बन्द हुने जानकारी गराएको हो ।

    उक्त सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशनको लागि बैंकले सम्पूर्ण शाखारहित बैंकिङ प्रणाली बन्द हुने बताएको छ ।

    प्रतिकृया दिनुहोस्