काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘अवसरको झोला’ अभियान सञ्चालन गर्दै आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला तथा स्टेशनरी वितरण गरेको छ । हरेक बालबालिकामा सपना भए पनि ती सपना...बाँकी
काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह ‘ग्लोबल मनी वीक’ प्रत्येक वर्ष अर्गनाइजेसन फर इकोनोमिकको–अपरेशन...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२६ को अवसरमा ‘स्मार्ट मनी टक्स’ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बैंकका...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८२’ अन्तर्गत इन्स्योरेन्स विधामा सम्मानित भएका छन् । बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालीन बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण) देखि...बाँकी
काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसरमा एनआईसी एशिया क्यापिटल लिमिटेडले सिन्धुपाल्चोकमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा Smart Money Talks” भन्ने नाराका साथ देशका विभिन्न ४४ स्थानहरुमा चैत्र २ देखी ८ गतेसम्म बिधार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले चितवन, भरतपुर स्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्टसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा २० प्रतिशत छुट...बाँकी
काठमाडौं । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’को शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरुमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् । चौधरीले उक्त अभियानले...बाँकी
काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ । आश्रममा शुक्रवार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी...बाँकी
काठमाडौं । प्रभु बैंकले विभिन्न ५ जिल्लाका १४ वटा शाखा कार्यालय समायोजन (मर्ज) गर्ने भएको छ । बैंकका अनुसार मोरङको विराटनगर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र काठमाडौं महानगरपालिका भित्र एक–अर्कासँग...बाँकी