News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकका ग्राहकलाई स्पर्श मल्टिस्पेसियालिटीमा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र पर्साको वीरगञ्जस्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकले गुरू ट्राभल्सको सेवामा आकर्षक छुट पाउने

    काठमाडौं । ग्लोबल आइएमई बैंक र गुरू ट्राभल्सबीच व्यवसायिक सहकार्य भएको छ । बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेल तथा ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सहमतिपत्र हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अब बैंकका...बाँकी

    लक्ष्मी सनराइज बैंकले विभिन्न कार्यक्रम गरी मनायो विश्व वातावरण दिवस

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट छप्’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको Our Land, Our Future. We are #GenerationRestoration भन्ने नारालाई आत्मसाथ...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले स्पर्श मल्टिस्पेसियालिटीमा छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र पर्साको वीरगञ्जस्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी...बाँकी

    प्राइम कमर्सियल बैंकको दुई नयाँ एक्सटेन्सन काउन्टर विस्तार

    काठमाडौं । प्राइम कमर्सियल बैंकले दुई नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले जेठ २५ र २७ गते दुई काउन्टरहरु विस्तार गरेको हो । जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी,...बाँकी

    ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल युनिभर्स’

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्नेगरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । आईतबार काठमाडौंमा बैंकको केन्द्रिय कार्यालय कमलादीमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल युनिभर्सको...बाँकी

    प्रभु बैंक र सौराहाका १६ होटलबीच सम्झौता, भरतपुर भ्रमण वर्षमा ग्राहकलाई छुट

    काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहकबीच सम्पन्न सम्झौतामा प्रभु...बाँकी

    सिटिजन्स बैंकद्वारा कैलालीका विद्यालयलाई सहयोग प्रदान

    काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मोहन्याल, कैलालीमा अवस्थित श्री भृकुटी माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयलाई हाल आवश्यक रहेको भौतिक पूर्वाधारका सामाग्री डेस्क, बेन्च र राउन्ड टेबल उपलब्ध गराएको छ...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पताललाई दियो एम्बुलेन्स र शव वाहन

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई राष्ट्रिय बाणिज्य...बाँकी

    शेयरधनीलाई एक्सेल डेभलपमेन्ट बैंकले बनायो निराश, लाभांश नबाँड्ने निर्णय

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले शेयर लगानीकर्तालाई निराश बनाएको छ। बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८०का लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसको अर्थ उक्त आर्थिक वर्षको मुनाफाबाट कुनै पनि किसिमको लाभांश...बाँकी