काठमाडौं । नबिल बैंकले अग्राधिकार सेयर र डिबेन्चर बिक्री गर्ने भएको छ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको खण्डमा ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार सेयर बिक्री गर्ने निर्णय गरेको हो...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपरमार्केटहरूमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेबिट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेको कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो । बैंकले...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले बिगमार्ट सुपरमार्केटहरुमा छुट पाउने भएका छन् । पोखरामा हालै उद्घाटन भएका बिगमार्टमा बैंकका ग्राहकले छुट पाउने भएका हुन् । बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा १० प्रतिशतसम्म...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौं महानगरपालिका वडा २६ लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको...बाँकी
काठमाडौं । कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा १७औं वार्षिक साधारण सभा सम्पन्न भएको प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विभिन्न ऋतुमा फुल्ने सुन्दर फूललाई विषयवस्तु मानेर सिर्जना गरिएको क्यालेन्डर सर्वजनिक...बाँकी
काठमाडौं । कृषि विकास बैंकले चैत महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४.५१ प्रतिशत र व्यक्तिगततर्फ...बाँकी
काठमाडौं । लक्ष्मी सनराइज बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले चैत महिनाका लागि सार्वजनिक गरेको...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई एपिआइएमएस सेवा उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेष्ट बैंकबीच समझदारी भएको छ । समझदारी पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा र वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत...बाँकी
काठमाडौं । हिमालयन बैंकले आफ्नो गोंगबु शाखालाई स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये गोंगबु शाखालाई हात्तीगौंडा, बूढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंमा स्थानान्तरण गरी बैंकिङ्क सेवा...बाँकी