News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा आज, यस्ता छन् मुख्य एजेण्डा

    काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा बुधबार बस्दैछ । सभा वीरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष ०७९/८० को सञ्चालक समिति र लेखापरीक्षकको...बाँकी

    चन्द्रागिरि नगरपालिका र एनआईसी एशियाबीच नवजात शिशुको मुद्दती खाता खोल्ने सम्झौता

    काठमाडौं । चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंक बीच सम्झौता सम्पन्न भएको छ । नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एनआईसी एशिया बैंक...बाँकी

    नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहको नाममा रहेको ४७ हजार २८२ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । बैंकले हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै...बाँकी

    सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलेसमेत खरिद गर्न पाउने गरि संस्थापकतर्फको ६८ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने...बाँकी

    एनआइसी एशिया बैंकले ल्यायो कर्जा ग्राहकलाई छुट योजना

    काठमाडौं । एनआइसी एशिया बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न छुट योजना सार्वजनिक गरेको छ। बैंकले ०८० चैत्त मसान्तसम्ममा देहायबमोजिमले भाका नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम ०८१...बाँकी

    कामना सेवा विकासले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

    काठमाडौं । कामना सेवा विकास बैंकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेच्यूअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने भएको छ । सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले १०० रुपैयाँका दरले ३५ लाख इकाई...बाँकी

    सिटिजन्स बैंकका सञ्चालक शर्माको राजिनामा स्वीकृत

    काठमाडौं । सिटिजन्स बैंक लिमिटेडका सञ्चालक समिति सदस्य सजन शर्माले दिएको राजिनामा स्वीकृत भएको छ । बैंकको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजिनामा स्वीकृत गरेको हो ।...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने

    काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै विक्रीमा ल्याएको संस्थापक शेयरमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणमा जारी गरेको हो । बैंकले ३ हजार २११...बाँकी

    होटल हिमालयमा प्रभु बैंकका ग्राहकलाई छुट

    काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल, ललितपुरमा अवस्थित होटल हिमालय सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल...बाँकी

    एनआईसी एशिया बैंकको मास्टरकार्ड सेवा शुभारम्भ

    काठमाडौं । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड सेवाको शुभारम्भ गरिएको हो । डेबिट कार्डको रुपमा प्रयोग...बाँकी