News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच समझदारी

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्काररोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा सोमबार सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी...बाँकी

    नेपाल एसबिआई बैंकले मनायो ३१औं वार्षिकोत्सव

    काठमाडौं । नेपाल एसबिआई बैंकले ३१औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिबारे चर्चा गरे । उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी...बाँकी

    ग्लोबल आइएमई बैंक र नास-आईटीबिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास-आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास(आईटीका अध्यक्ष रिचन...बाँकी

    सिन्धु विकास बैंकको अध्यक्षमा २ साता पनि टिकिनन् निभा, दामोदर सुवेदी चयन

    काठमाडौं । गत असार १३ गते सिन्धु विकास बैंकको अध्यक्षमा निभा डंगोल श्रेष्ठ चयन भइन् । बैंक सञ्चालक समितिको असार १३ गते बसेको ४३२औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गर्याे । राजेन्द्र कुमार...बाँकी

    ज्योति विकासको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बराल र सहायक महाप्रबन्धकमा थापा

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ । बैंकले २०८१ साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ...बाँकी

    नेपाल एसबिआई बैंकले मनायो वार्षिकोत्सव, जिम्मेवार बन्ने कर्मचारीको प्रतिबद्धता

    काठमाडौं । नेपाल एसबिआई बैंकले जुलाई ७ (आइतबार) आफ्नो ३१ औं बार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो। जहाँ बैंकका सबै कर्मचारीले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमलाई...बाँकी

    सिटिजन्स बैंक र कावासोती हस्पिटलबीच समझदारी

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नवलपुर स्थित कावासोती हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइलबैंकिङ ग्राहकहरूले कावासोती हस्पिटलका सेवामा २०...बाँकी

    प्रभु बैंकका ग्राहकलाई टी थ्री थकाली र साइनो तन्दुरीको सेवामा छुट

    काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थित टी थ्री थकाली एण्ड मल्टी क्यूजीङ र साइनो तन्द्री एण्ड सेकुवा कर्णरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक...बाँकी

    कृषि विकास बैंकले नागार्जुनको राधाकृष्ण मन्दिरलाई दियो १ लाखको सामान

    काठमाडौं । कृषि विकास बैंकले काठमाडौंको नागार्जुनमा रहेको श्री राधाकृष्ण मन्दिरलाई सामान हस्तान्तरण गरेको छ । बैंकले श्री राधाकृष्ण मन्दिरलाई १ लाख रुपैयाँ बराबरको दराज, कुर्चि, टेवल लगायतका फर्निचर सामाग्री हस्तान्तरण गरेको हो । बैंकले...बाँकी

    लक्ष्मी सनराइज बैंकको बौद्ध शाखा कागेश्वरी मनोहरामा स्थानान्तरण

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण गरेको छ । काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखा मध्ये गोकर्णेश्वर नगरपालिका वडा न.६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ को थलीमा...बाँकी