News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल एसबिआई मर्चेण्टका हितग्राही ग्राहकले मेडिसिटी हस्पिटलको सेवामा छुट पाउने

    काठमाडौं । नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपाल मेडिसिटी हस्पिटलका कर्पाेरेट डेभलपमेण्ट प्रमुख पंकज बास्कोटा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका...बाँकी

    प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच डिजिटल भुक्तानी प्रणालीमा सम्झौता

    काठमाडौं । प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच सम्झौता भएको छ । यी दुई निकायबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य गर्नेगरी सम्झौता भएको हो । उक्त सम्झौतापश्चात ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज...बाँकी

    हिमाल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक र हिमाल हस्पिटलबीच समझदारी भएको छ । बैंक र ज्ञानेश्वर, काठमाडौंस्थित हिमाल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक...बाँकी

    नबिल बैंकको परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी, हेर्नेको भीड

    काठमाडौं । नबिल बैंकले स्थापनाको ४०औँ वर्ष पुगेको अवसरमा दरबारमार्ग स्थित केन्द्रिय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी सुरु गरेको छ । यस प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको...बाँकी

    गरिमा विकास बैंकले सुरु गर्यो अन्तर्राष्ट्रिय क्यूआर पेमेन्टको सुविधा

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा को सुरूवात गरेको छ । बैंकले फोनपे सँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक/ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट...बाँकी

    सानिमा बैंकले पाटन अस्पतालमा महिलाको उपचारमा सहयोग गर्ने

    काठमाडौं । सानिमा बैंकले पाटन अस्पतालमा विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ । बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता...बाँकी

    नबिल बैंकको परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी, हेर्नेको भीड

    काठमाडौं । नबिल बैंकले स्थापनाको ४०औँ वर्ष पुगेको अवसरमा दरबारमार्ग स्थित केन्द्रिय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी सुरु गरेको छ । यस प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको एकैपटक देशको ६ स्थानमा शाखा विस्तार

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । नयाँ विस्तार भएका शाखाहरुमा सुनसरी जिल्लाको हरिनगरा नगरपालिका-२, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं...बाँकी

    कामना सेवाले कन्चन हरैया लायन्स आँखा हस्पिटललाई दियो वाटर डिस्पेन्सर

    काठमाडौं । कामना सेवा विकास बैंकले कन्चन हरैया लायन्स आँखा हस्पिटल लाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मिले...बाँकी

    ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज प्रदान...बाँकी