News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कामना सेवा बैंकले बचत खातामा ७.५ प्रतिशत ब्याज दिंदै, साथमा दुर्घटना बीमा पनि

    काठमाण्डाै‌ं । कामना सेवा विकास बैंकले बचत खातामा ७.५ प्रतिशत ब्याजदर प्रस्ताव गरेकाे छ। बैंकले न्यूनत्तम माैज्दात पाँच हजार रूपैयाँ राख्नुपर्ने शुभश्री बचत खातामा याे ब्याज दर प्रस्ताव गरेकाे हाे । साथै ब्याजसँगै दुर्घटना बीमा...बाँकी

    सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाट

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ । यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् । तत् पश्चात...बाँकी

    जिडब्लुका गाडी किन्दा एभरेष्ट बैंकले ८० प्रतिशतसम्म ऋण दिने

    काठमाडौं । भिजि ईम्पेक्स र एभरेष्ट बैंक लिमिटेडबीच वित्तीय (फाइनान्सिङ) सम्झौता भएको छ । भिजि ईम्पेक्स नेपालमा जिडब्लुएम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंकसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच ६, पावर र विङ्गल...बाँकी

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले आँखाको रोग हटाउन दियो ४८ लाख रुपैयाँ

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आँखाको रोग हटाउन आर्थिक सहयोग गरेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल आँखा कार्यक्रम (तिलगंगा आँखा प्रतिष्ठान) र मित्र समाजसँग देशका सबै प्रदेशमा बच्न नसक्ने अन्धोपन, मोतिबिन्दु र पोस्टरियर...बाँकी

    नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र बिक्री गर्ने, ब्याज कति दिन्छ ?

    काठमाडौं । नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री गर्ने भएको...बाँकी

    ज्योति विकास बैंकले मनायो १५औं वार्षिकोत्सव, नख्खुमा नयाँ शाखाको उद्घाटन

    काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १५ औं वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरेर मनाएको छ । कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा मंगलबार वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरिएको थियो । बैंकले वार्षिकोत्सवको अवसर पारेर नख्खुमा नयाँ शाखा पनि...बाँकी

    ज्योति विकास बैंकद्वारा अतुलनीय विशेषता सहितको “सुपर स्मार्ट सेभिङ्ग्स” सार्वजनिक

    काठमाडौं । ज्योति विकास बैंकद्वारा अतुलनीय विशेषता, निःशुल्क सुविधा र विशेष छुट सहितको “सुपर स्मार्ट सेभिङ्ग्स” बचत योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात मात्र रु.१५ मा १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक युरोमनी अवार्डबाट सम्मानित

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड युरोमनी अवार्ड फर एक्सेलेन्स २०२३ बाट सम्मानित भएको छ । बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि उक्त अवार्ड नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई दिइएको हो । युरोमनी...बाँकी

    कोशी प्रदेशमा कृषि क्षेत्रको वित्तीय पहुँचका लागि सानिमा बैंकले सघाउने

    काठमाडौं । कोशी प्रदेशको कृषि क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने गरी सानिमा बैंक लिमिटेड र स्वीस कन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्रामले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा गर्न...बाँकी

    ज्योति विकास बैंकले मनायो १५औं वार्षिकोत्सव, नख्खुमा नयाँ शाखाको उद्घाटन

    काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १५ औं वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरेर मनाएको छ । कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा मंगलबार वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरिएको थियो । बैंकले वार्षिकोत्सवको अवसर पारेर नख्खुमा नयाँ शाखा पनि...बाँकी