News Portal

  • सिद्धार्थ बैंकका ग्राहकले अकामा होटलको सेवामा छुट पाउने

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०८१
    ४०६ पटक
    १८ भदौ, २०८१

    काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरुलाई अकामा होटलमा छुट हुने भएको छ। यस सम्बन्धमा बैंक र होटलबीच एक सम्झौता भएको छ।

    सम्झौताअनुसार अकामा होटलमा फुड र बेभरेज साथै हेल्थ क्लब सुबिधा लिंदा ग्राहकले सिद्दार्थ बैंकको कार्ड घोटेर भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट सुविधा हुनेछ।

    यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
    प्रतिकृया दिनुहोस्