News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक तर्फको ३ लाख ७६ हजार २०८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो...बाँकी

    नेपाल एसबिआई बैंकले आजदेखि ऋणपत्र निष्काशन गर्दै, कति पाइन्छ ब्याज ?

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आज साउन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गर्न...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकले शुक्र हाउस अफ डायग्नोस्टिक्समा छुट पाउने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाडौंको पानीपोखरीमा रहेको ‘शुक्र हाउस अफ डायग्नोस्टिक्स एन्ड वेलनेस सेन्टर’सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ। यस...बाँकी

    कामना सेवा विकास बैंकका ग्राहकले थप तीन संस्थाको सेवामा छुट पाउने, गर्यो सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र चिल्ली बार एण्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउस बीच सम्झौता भएको छ । यी तीन संस्थाबीच बैंकले श्रावण १७ गते बुधबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न...बाँकी

    एकेडेमिया इन्टरनेशनल कलेजमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकले साउन १७ गते ललितपुर स्थित एकेडेमिया इन्टरनेशनल कलेजमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न...बाँकी

    एफडि मोर्टर्सको इलेक्ट्रिक स्कुटर किन्दा कुमारी बैंकले बिना ब्याज कर्जा दिने

    काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफ डि मोर्टर्स) र कुमारी बैंकबीच सम्झौता भएको छ । एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत व्याज...बाँकी

    कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फण्डबीच व्यावसायिक ऋण सम्झौता

    काठमाडौं । कुमारी बैंक लिमिटेड र युरोपियन मुलुक लिक्थन्स्टाइनको इएमएफ माइक्रोफाइनान्स फण्डबीच व्यावसायिक ऋण सम्झौता भएको छ । इएमएफ माइक्रोफाइनान्स फण्डसँगको सहकार्यमार्फत कुमारी बैंकले साना तथा मझौला क्षेत्रलाई कर्जा पहुँचका साथै सशक्तिकरण गर्ने लक्ष्य राखेको...बाँकी

    कामना सेवा विकास बैंक र सन सेक्युरिटिजबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले सन सेक्युरिटिज प्रा.लिसँग सम्झौता गरेको छ । बैंकले उक्त सेक्युरिटिजसँग फाइभ इन वान सेवाका लागि सम्झौता गरेको हो । यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले बचत खाता, डिम्याट खाता,...बाँकी

    प्रभु बैंकले भिजि इम्पेक्सका ग्राहकलाई विद्युतीय सवारीसाधनमा सस्तो कर्जा दिने

    काठमाडौं । प्रभु बैंक र भिजि इम्पेक्सबीच विद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र भिजि इम्पेक्सका तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले उक्त सम्झौतामा...बाँकी

    गणपती बनस्पतीका आधिकारीक डिलरलाई नबिल बैंकले फाईनान्सिङ्ग सुबिधा दिने

    काठमाडौं । नबिल बैंकले लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती बनस्पतीका आधिकारीक डिलर तथा बिक्रेतालाई च्यानल फाईनान्सिङ्ग सुबिधा दिने भएको छ । मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा गणपती बनस्पतीको तर्फबाट कम्पनीका अध्यक्ष...बाँकी