News Portal

  • मितेरी डेभलपमेन्ट बैंकको सेयर बेचेर बाहिरिँदै संस्थापक नरेन्द्र सोनी

    आर्थीकसंसार संवाददाता२६ भदौ, २०८१
    ९६ पटक
    २६ भदौ, २०८१

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखिएको हो ।

    बैंकका संस्थापक सेयरधनी नरेन्द्र कुमार सोनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

    यदि ३५ दिनभित्र उक्त सेयर बिक्र नभएमा सर्वसाधारणक लागि बिक्री खुला हुने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्