News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    नेशनल लाईफको नयाँ सावधिक योजना सार्वजनिक

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सलले ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नामक नयाँ बीमालेख सार्वजनिक गरेको छ । इन्स्योरेन्सकी अध्यक्ष प्रेमा सिंहले पुस २ गते उक्त नँया सावधिक बीमालेखको शुभारम्भ गरेकी हुन् । कम्पनीले बीमित वर्गको...बाँकी

    नबिल इन्भेष्टमेण्ट बैंकिंङद्वारा सेयर बजारबारे जानकारी सुरु

    काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले सेयर बजारबारे सम्पूर्ण जानकारी दिन जानकारीमुलक कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ । कम्पनीले नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ, नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा एनआरएन लक्षित नयाँ खाता सञ्चालनमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत...बाँकी

    कुमारी बैंकको ग्राहकले फोनपेमा किस्ताबन्दीमा रकम तिर्न सक्ने

    काठमाडौं । फोनपे पेमेन्ट सर्विसको नेटवर्कमा कुमारी बैंकको मोबाईल एप्समार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ । एफवानसफ्ट, फोनपे र कुमारी बैंकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो । यस सुविधामा कुमारी...बाँकी

    जुम्लामा नबिल बैंकको वित्तीय साक्षरता तालिम सम्पन्न

    काठमाडौं । नबिल बैंकले जुम्लामा युवा उद्यमशीलता र वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । बैंकले राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवालाई आत्मनिर्भर बनाउन उक्त ६ दिने तालिम सम्पन्न गरेको हो ।...बाँकी

    कृषि विकास बैंकको लाभांश घोषणा

    काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते बसेको सञ्चालक समितिको...बाँकी

    सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लाभांस वितरण

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । २०७८ पौष २ गते बसेकोे बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पुँजीको ६.०५...बाँकी

    एनएलजी इन्स्योरेन्सद्वारा घुम्ती बीमा तथा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले पोखरामा घुम्ती बीमा तथा बीमा सचेतनासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखराको आयोनजामा गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुछ्रे गाउँपालिका, घाचोकमा कृषि तथा पशु पंछी बीमासम्बन्धी छलफल...बाँकी

    एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी उप शाखा कार्यालयले बीमितको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीले बीमित लक्षिमा सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । बीमित सापकोटाको बुहारी विष्णु सापकोटालाई कम्पनीको रिलेशनशीप...बाँकी

    नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा. गुणाकर भट्ट नियुक्त भएका छन् । राष्ट्र बैंकले उनलाई आजदेखि कार्यान्वयन हुने गरी प्रवक्ताको जिम्मेवारी दिएको हो । गभर्नर महाप्रसाद अधिकारीको नियुक्ति पछि उनलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको...बाँकी