News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, बैंक, बैंक/वित्त, समाचार

    सानिमाले ल्यायो सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना

    काठमाडौं । सानिमा बैंकले सानिमा सजिलो इ–बैंकिङ्ग नयाँ वर्ष धमाका योजना ल्याएको छ । नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि “सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना” सार्वजनिक गरेको हो ।...बाँकी

    हिमालयन बैंकद्धारा विद्यार्थीलाई सहयोग

    काठमाडौं । हिमालयन बैंकको धरान शाखाले चौबिसे गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेको छ । करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ३ सय थान स्वीटर र टोपी वितरण गरेको बैंक...बाँकी

    नेपाल बैंक छत्रमान सिंह स्वर्ण पदक पाउने बबिता ग्वाछा सम्मानित

    काठमाडौं । नेपाल बैंकले नेपाल बैंक लिमिटेड छत्रमान सिंह केसी स्वर्ण पदक प्राप्त गर्ने बबिता ग्वाछालाई सम्मान गरेको छ । ग्वाछाले त्रिवि व्यवस्थापन संङ्कायअन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ठ स्थान हासिल गरी उक्त पदक पाएकी हुन् ।...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकले क्यासब्याक पाउने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने भएको छ । आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी बैंकले उक्त सुविधा प्रदान गर्ने भएको हो ।...बाँकी

    एनसीसी बैंकका ग्राहकले सिराइचुली होटलमा विशेष छुट पाउने

    काठमाडौं । एनसीसी बैंकले एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ । बैंक र होटलबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र...बाँकी

    फोनपेबाट रकम पठाउने ३० जनाले पाए आइफोन १३

    काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ । फोनपेले असोज ३१ गतेदेखि पुष १६ सम्म सञ्चालन हुने गरी ल्याएको सो...बाँकी

    हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर पक्का

    काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर पक्का भएको छ । हिमालयन बैंकसँगै मर्जरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले पनि विशेष साधारणसभा बोलाएपछि दुई बैंकबीचको मर्जर अब पक्का हुने भएको हो । नेपाल इन्भेष्टमेन्ट...बाँकी

    आइएमई लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम दिएको छ । कम्पनीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि उक्त तालिम दिएको हो...बाँकी

    रिलायन्स लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको पोखरा शाखाले प्रस्ताबक देवी कुमारी खाँडको मृत्यु दाबी भुक्तानी गरेको छ । आफनी छोरी नीति खाँडको २०७५ असोज ८ गते बीमा गराएकी देवी कुमारी खाँडको २०७८ जेठ १२ गते मृत्यु...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा सुवेदी मनोनयन

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट कोषका कायम मुकायम (कामु) मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदी मनोनयन भएका छन् । कोषको पुस ११ को पत्रअनुसार कामु मुख्य प्रबन्धक सुवेदी कम्पनीको सञ्चालकमा मनोनयन...बाँकी