काठमाडौं । प्रभु बैंकको १२.६३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २०औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैदिन ३२ वटा शाखा खोलेको छ । बैंकले १६औं वर्षमा प्रवेश गरेको अवसरमा डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको हो । बैंकले प्रदेश नं. १ मा...बाँकी
काठमाडौं । नबिल बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ्गअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष पाँडेले पुस १९ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । पुस १९ गतेदेखि शपथ लिएका...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक आइतबारदेखि आफ्नो स्थापना कालको १५औं वर्ष पूरा गरी १६औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरुलाई सम्मान गरेको हो । काठमाडौंको एभेष्ट...बाँकी
काठमाडौं । कर्मचारी सञ्चय कोष, नेपालका कामु प्रमुख प्रबन्धक सुबस खड्का सीबीआईएल क्यापिटलमा निर्देशकका रूपमा सम्मिलित भएका छन् । कम्पनीका अध्यक्ष, अन्य निर्देशक र सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले खड्कालाई पौष १५, २०७८ मा...बाँकी
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त हुनुभएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले २० लाख ४८ हजारको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पाख्रीबास नगरपालिका–७ का मृतक बीमित कृष्णबहादुर थापाको मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीले मृतकका बहिनी गंगा थापालाई मृत्युदावी...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नवलपरासीको बर्दघाट नगरपालिकाको भटौलिया बजारमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले पुस १६ गतेदेखि उक्त स्थानमा ९०औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो । बैंकले देशका विभिन्न दुर्गम...बाँकी
काठमाडौं । राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैयाँको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैंयाको उपचार बीमा...बाँकी