News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकले बेबी लाइफ होमलाई दियो २ लाख रुपैयाँ

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एचआईभी संक्रमित बालबालिकाको लालनपालन, स्वास्थ्य उपचार, र शिक्षामा सहयोग गर्दै आएको ‘बेबी लाइफ होम’ लाई आर्थिक सहयोगस्वरूप दुई लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले आफ्नो १८औं वार्षिक उत्सव (आगामी...बाँकी

    ग्लोबल आइएमई बैंकका कार्डवाहकलाई सेल्सवेरीमा १०% सम्म क्यासब्याक

    काठमाडौं । ग्लोबल आइएमई बैंकका कार्डवाहक ग्राहकले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्। यससम्बन्धी समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ विभागका सेल्स एन्ड बिजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्गले...बाँकी

    महालक्ष्मी विकास बैंक ग्राहक केन्द्रित बैंकको रुपमा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

    काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन “विजनेश कनेक्ट” द्धारा ग्राहक केन्द्रित बैंकको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख २ हजार ५७४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन...बाँकी

    एनआईसी एशिया बैंकको एटिएमबाट कार्ड बिना नै इसेवा वालेटको रकम निकाल्न सकिने

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरु तथा इसेवा वालेट प्रयोगकर्ता महानुभावहरुलाई बैंकिङ्ग कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने हेतुले मुलुकभर रहेका यस बैंकका एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम एटिएम कार्ड...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकले क्यापिटल हस्पिटलमा विशेष छुट पाउने

    काठमाडौं । सिद्धार्थ बैंक र क्यापिटल हस्पिटलबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले पुत्तलीसडक स्थित क्यापिटल हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी...बाँकी

    नेपालमा डिजिटल वित्तीय सेवाको प्रभावसम्बन्धी प्रतिवेदन सार्वजनिक

    काठमाडौं । डिजिटल वित्तीय सेवाहरूले नेपालको वित्तीय क्षेत्रमा परिवर्तन ल्याउँदै वित्तीय समावेशीकरण र आर्थिक वृद्धिलाई अगाडि बढाइरहेको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनले दुई प्रमुख...बाँकी

    नबिल बैंकको वुमन इन मोसन–एक्सिलेरेट एक्सन कार्यक्रम सम्पन्न

    काठमाडौं । नबिल बैंकले सोमबार काठमाडौंमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो...बाँकी

    पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आउन कामना सेवा विकास बैंकको आग्रह

    काठमाडौं । कामना सेवा विकास बैंकले पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आउन शेयरधनीहरुलाई आग्रह गरेको छ। बैंकले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। बैंकको २०७६ पुस १७ गते सम्पन्न १३ औँ...बाँकी

    एनआईसी एशिया बैंकले २५ चैतदेखि ५ अर्बको ऋणपत्र बिक्री गर्ने, ब्याजदर ७ प्रतिशत

    काठमाडौं । एनआईसी एशिया बैंकले चैत २५ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ बिक्री खुला गर्ने...बाँकी