News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

    काठमाडौं । ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता भएको छ । मंगलबार बैंक र दराज केयमुबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११...बाँकी

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा पाण्डेय नियुक्त

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले पाण्डेयलाई पाण्डेयलाई कात्तिक १५ गतेदेखि नै लागू हुने गरी सहायक महाप्रबन्धकमा नियुक्त गरेको हो ।...बाँकी

    ग्लोबल आइएमई बैंकको साधारणसभा र बुक क्लोज मिति तय

    काठमाडौं । ग्लोबल आइएमई बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले मंसिर ९ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसको आधारमा मंसिर ८...बाँकी

    सिटिजन्स बैंकमा रमेश शर्माले बढाए सेयर, तारा र दिग्विजयले घटाए

    काठमाडौं । सिटिजन्स बैंकका दुई जना संस्थापकले आफ्नो सेयर स्वामित्व घटाएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष तारा विष्ट र दिग्विजय विष्टले आफ्नो सेयर स्वामित्व घटाएका हुन् । बैंकका अनुसार गत असारसम्म दिग्विजय विष्टको...बाँकी

    सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगा मार्ट प्रा.लि.) सँग छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा...बाँकी

    ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट

    काठमाडौं । ज्योति विकास बैंक र बजार दराज केयमु प्रालिबीच बैंकमा सम्झाैता भएकाे छ । ज्याेति विकास बैंकका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हाे । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट मार्केटिङ तथा...बाँकी

    निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित नाफा...बाँकी

    नबिल बैंकको नगद लाभांश घोषणा

    काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित १०...बाँकी

    ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी

    काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ । यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो...बाँकी

    नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनकोे निरन्तरता

    काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंगको सम्झौता अवधि पुनः १...बाँकी