News Portal

  • ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०८०
    १०१ पटक
    १७ फागुन, २०८०

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् ।

    फागुन १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्