News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    धितोपत्र बोर्डले पनि दियो मेगा र इन्भेष्टमेन्ट बैंकलाई मर्जरको अन्तिम स्वीकृती

    काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डले मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरकाे अन्तिम स्वीकृती दिएकाे छ । बाेर्डले धिताेपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने सम्बन्धमा निर्देशिका, २०७९ काे दफा ८ काे उपदफ...बाँकी

    माछापुच्छ्रे बैंकको भैरबनाथ मन्दिरमा क्यूआर कोड सेवा शुरु

    काठमाडौं । भैरबनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले पाल्पा स्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा ५९ जना कर्मचारी सम्मानित

    काठमाडौं । ग्लोबल आइएमई बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९  जना कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकले आफ्नो स्थापनाको १६औं वर्षमा प्रवेशको अवसरमा कर्मचारीहरुलाई सम्मान गरेकाे हाे । सोमबार बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका...बाँकी

    मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

    काठमाडौं ।  मुक्तिनाथ विकास बैंकले स्थापनाको १६ औं वर्ष पुरा गरी १७ वर्षमा प्रवेश गरेको छ । पुस १७ गते १७ वर्षमा प्रवेश गरेको बैंकले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले...बाँकी

    बैंक खाता अद्यावधिक गर्न प्राइम कमर्सियल बैंकको आग्रह

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश पारित गर्नुअघि नै शेयरधनीहरूलाई बैंक खाता अद्यावधिकका लागि आग्रह गरेको छ । बैंकले मंगलवार सूचना जारी गर्दै पुस २८ गते पारित गर्न लागेको नगद लाभांश प्राप्त गर्न बैंक...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा १६औँ वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना

    काठमाडौं । ग्लोबल आइएमई बैंकले १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पुरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले...बाँकी

    प्रभु र सेञ्चुरीकाे मर्जरले राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

    काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्शियल बैंकको मर्जरले अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु बैंक र सेञ्चुरी बैंकको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । प्रभु बैंक र सेञ्चुरी बैंक...बाँकी

    नबिल बैंकका ग्राहकले मिडास एजुकेसनमा विशेष छुट पाउने

    काठमाडौं । नबिल बैंक र मिडास एजुकेशन प्रालिबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण...बाँकी

    वार्षिकोत्सवमा ग्लोबल आइएमईकाे देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न, २४२ लिटर रगत संकलन

    काठमाडाैं । ग्लोबल आइएमई बैंकले आफ्नो १६औं वार्षिकोत्सवकाे अवसरमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले...बाँकी

    सनराइज बैंकले जुम्लाबाट सुरु गर्यो डिजिटल वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । सनराइज बैंकले जुम्लामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो वित्तीय साक्षरता कार्यक्रममा १२० विद्यार्थी र स्थानिय जनताको सहभागिता रहेको थियो । अहिलेको समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा डिजिटल...बाँकी