काठमाडाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै...बाँकी
काठमाडौं । शिभरात्रीको अवसरमा भक्तजनहरुको सहयोगर्थ सूर्या लाइफ इन्स्योरेन्सले हेल्थ सर्भिस नेपालसँगको सहकार्यमा पशुपति क्षेत्रभित्र निःशुल्क स्वास्थ शिवीर सञ्चालन गरेको थियो । उक्त शिवीरबाट भक्तजनहरुलाई एम्बुलेन्स सहितको आकस्मिक स्वास्थ सेवा प्रदान गर्नुको साथै निःशुल्क दन्त...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेश अन्तर्गतचितवन जिल्लाको खैरहनी नगरपालिका–८ स्थित पर्सा बजारमा १३०औं कालिका नगरपालिका–४ स्थित पदमपुरमा १३१औ र भरतपुर महानगरपालिका–२५ स्थित अमृतचोकमा १३२औं शाखा कार्यालय...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुको लागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा आजदेखि सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि.का ग्राहकहरुले आफ्नो मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) को सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५७.१४ रुपैयाँ कायम भएको...बाँकी
काठमाडौं । नेपाल बैंकले पोखरा विश्वविद्यालयका कर्मचारी र विद्यार्थीलाई सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ । बैंक र विश्वविद्यालयबीच बिहीबार यसबारे सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट राजिष्टार डा. दीपकबहादुर...बाँकी
काठमाडौं । प्रभु बैंकले ग्राहकहरुको लागि मोबाइलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले आजबाट लागु हुने गरी फोन लोन सुविधा सञ्चालनमा ल्याएको हो । यो सेवाको सुरुवातसँगै प्रभु बैंकका ग्राहकहरुले...बाँकी
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)द्वारा विश्व शान्ति तथा एकताको कामना गर्दै २०७८ फागुन १८ गते बृहत हरिनाम संकीर्तन आयोजना गरियो । नेपालभरिबाट एकीतृत भएका ८०० भक्तजनहरूको उपस्थितिमा काठमाडौंको दरबार स्क्वायर क्षेत्रमा विभिन्न...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चैत ११ गते चौथो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले भर्चुअल माध्यमबाट छाँयादेवी कम्प्लेक्समा दिउसो तीन बजे साधारणसभा आयोजना गर्दैछ । सभाले सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने सामान्य प्रस्ताव...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बेनी उपशाखाले बीमा रकम दाबी भुक्तानी गरेको छ। पर्वत जिल्ला जलजला गाउँपालिका–८ लस्तीकी बिमित पुतली दमाईको क्यान्सर रोगका कारण मृत्यु भएपछी निजको हकवाला छोरा रमेश परियारलाई उनकै घरमा पुगेर...बाँकी