News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, आइपिओ, कर्पोरेट, बैंक/वित्त, समाचार

    आइएमई जनरलले ४०% हकप्रद शेयर निष्काशन गर्दै

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड...बाँकी

    मल्पी इन्टरनेशनल कलेजले सेयर बजारबारे जानकारी दिन सुरु गर्यो बुटक्याम्प

    काठमाडौं । मल्पी इन्टरनेशनल कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले फागुन २२–२७, २०७८ सम्म लगानी साक्षरतासम्बन्धी बुटक्याम्प आयोजना गर्दैछ । यस कार्यक्रममा हाम्रो कर्पोरेट साझेदारहरू बैंक, अग्रणी स्टक ब्रोकर कम्पनी, शेयर विश्लेषणात्मक सफ्टवेयर कम्पनी...बाँकी

    सनराइज बैंकद्वारा दक्षिणकालिमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

    काठमाडौं । सनराइज बैंकको फर्पिङ्ग शाखाले फाल्गुन २० गते दक्षिणकालीमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तिय साक्षरतालाई अवलम्बन गर्दै बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युटसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरेको हो...बाँकी

    गरिमा विकास बैंकका महिला ग्राहकलाई लकर सुविधामा आर्कषक छुट

    काठमाडाैं । गरिमा विकास बैंकले गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्नु महिला ग्राहकलाई कर सुविधामा छुट प्रदान गर्ने भएकाे छ । बैंकले अन्तराष्ट्रिय नारी दिवस २०२२ लाई यस्ताे अफर ल्याएकाे हाे । आफ्नो बहुमुल्य...बाँकी

    बैंक अफ काठमाण्डूकाे नयाँ शाखा झापाको दमकमा

    काठमाडौं । बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको दमकमा खुलेको छ । आइतबार दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । नयाँ शाखाको उद्घाटन...बाँकी

    महालक्ष्मी बैंकका ग्राहकलाई भिआईपि क्लब एण्ड लाउन्ज बारमा छुट

    काठमाडाैं । महालक्ष्मी विकास बैंक र भिआईपि क्लब एण्ड लाउन्ज बारबीच सम्झाैता भएकाे छ । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् । यस...बाँकी

    एनसीसी बैंक र नारायणी सामुदयिक अस्पतालबीच सम्झौता

    काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकहरु माझ विभिन्न...बाँकी

    समता घरेलु लघुवित्त वित्तीय संस्थाको बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट नियुक्त

    काठमाडौं । साविक समता लघुवित्त वित्तीय संस्था लि.र साविक घरेलु लघुवित्त वित्तीय संस्था लि.बिच शेयर आदानप्रदान दर (SWAP Ratio)  १००ः८० (समताःघरेलु) कायम हुने गरी गाभिएपश्चात् संस्थाको कुल चुक्ता पुँजी रु. २८,५६,२०,१६० को २० प्रतिशत बोनसपश्चात्...बाँकी

    कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा सडकखण्ड कालोपत्रको चरणमा

    काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्र हुने भएको छ । कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत मालढुङ्गा–बलेवा खण्डको १० किलोमिटर सडकखण्ड कालोपत्रका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चताता गरेसँगै सडक कालोपत्र हुने...बाँकी