News Portal

  • गृहपृष्ठ विमा, समाचार

    प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तरक्रिया कार्यक्रम, उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुधबार काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति थियो। कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष...बाँकी

    एशियन लाइफको विराटनगर शाखाद्धारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको विराटनगर शाखाले २ लाख ५६ हजार ९२३ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले बीमितको परिवारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । दुहबी–१०, सुनसरी...बाँकी

    हिमालय लघुवित्तद्वारा लामाको परिवारलाई बीमा दाबी रकम भुक्तानी

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वाडा न.९ टीकाभैरवमा संचालित हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुबित्त बित्तीय संस्था लिमिटेडले बिमा दाबी रकम भुक्तानी गरेको छ । गोदावरी नगरपालिका टीकाभैरवमा रहेको हिमालयन लघुबित्त बित्तीय संस्थाको शाखा...बाँकी

    प्रोग्रेशिभ फाइनान्सको २६औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं। प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७८/७९ मा गरेका कार्यक्रम तथा गतिविधि र आगामी योजनाबारे प्रकाश पारेका थिए...बाँकी

    नबिल इन्भेष्टमेन्ट बैंकिङ १४ औं वर्षमा प्रवेश

    काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड १४ वर्षमा प्रवेश गरेको छ । बैंकिङले बुधबारदेखि १३औ वर्ष पुरा गरि १४औ वर्षमा प्रवेश गरेको हो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०६६ साल माघ २४ (फेब्रुअरी ७, २०१०) गतेका...बाँकी

    महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

    काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लम्साललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले माघ २४...बाँकी

    फुङ्लिङ नगरपालिका परिसरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

    काठमाडौं । नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखा अन्तर्गत रहनेगरी सोमबारदेखि फुङ्लिङ् नगरपालिका परिसरमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । उक्त एक्टेन्सन काउन्टर फुङ्लिङ् नगरपालिकाका उप मेयर भिमा देवि ओझाले एक समारोहका बिच उद्घाटन गरेको...बाँकी

    एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

    काठमाडौं । एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन् । ग्राहकहरुले एकदमै मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरुका साथ पुनः सञ्चालनमा ल्याएको हो...बाँकी

    झ्यामोलोङ्गमा हाइड्रोले सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

    काठमाडौं । ३२ मेगावाट क्षमताको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी आइरहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनीले आईपीओ जारी गर्ने भएको छ । जसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटललाई नियुक्त गरेको...बाँकी

    सीएनआई र बीभीएमडब्ल्यूबीच द्विपक्षीय व्यावसायिक सम्बन्ध विस्तार गर्ने समझदारी

    काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र साना तथा मझौला जर्मन व्यावसायिक संघ (बीभीएमडब्ल्यू) बीच दुई द्विपक्षीय व्यावसायिक सम्बन्ध एवं सहकार्यका लागि समझदारी भएको छ । उक्त समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार...बाँकी